×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

वीरगन्जका मेयर सरावगीले २५औं दिनमा जिते काेराेना

८ भाद्र २०७७

८ भदौ, वीरगन्ज ।
वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगी कोरोनामुक्त भएका छन् । आइतबार नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा सरावगीको पीसीआर रिपोर्ट नेगेटिभ आएको हो । उनी संक्रमित भएको २५औँ दिनमा कोरोनामुक्त भएको उनका प्रेस सल्लाहकार गोविन्द देवकोटाले जानकारी दिए ।

गत साउन १४ मा काठमाडौंमा गरिएको परीक्षणमा सरावगीमा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि उनलाई १२ दिन आईसीयूमा राखेर उपचार गरिएको थियो । स्वास्थ्यमा क्रमिक सुधार आए पनि कोरोना रिपोर्ट भने पोजेटिभ नै आइरहेको थियो ।

Advertisement
Advertisement

मेयर सरावगीका सम्पूर्ण परिवारमा पनि कोरोना पुष्टि भएको थियो । परिवारका अन्य सदस्य कोरोनामुक्त भइसकेका भएपनि उनका बुबाको अहिले पनि काठमाडौंको ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ ।

Advertisement

सरावगीले केही दिनभित्रै महानगरवासीको सेवा आफू जुट्ने मेयरले जनाएका छन् । केन्द्र सरकार र प्रदेश सरकारको सहयोग नपाए पनि महानगरले आफ्नो महानगरवासीलाई बचाउन हरेक सहयोग गर्ने उनले बताएका छन् ।

भर्खरको समाचार

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

सम्बन्धित खबरहरु

Scroll to Top