आज मात्र थपिए ७४३ संक्रमित, कुल संक्रमितको संख्या पुग्यो ३२,६७८

८ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा ७ सय ४३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसंगै हालसम्म नेपालमा ३२ हजार ६ सय ७८ जनामा संक्रमण पुष्टि भएको छ ।

Advertisement

कुल संक्रमितमध्ये हाल १३ हजार ७ सय १५ वटा सक्रिय केशहरु छन् ।

२४ घण्टामा १ सय ७५ जना डिस्चार्ज भएका छन् । योसंगै हालसम्म १८ हजार ८ सय जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top