उपत्यकाको निषेधाज्ञा : सडकमा प्रहरीको कडा चेकजाँच

११ भदौ, काठमाडौँ ।
कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि सरकारले उपत्यकामा जारी गरेको निषेधाज्ञाको बिहीबार आठौं दिन पुगेको छ । काठमाडौं उपत्यकामा कोभिड १९ संक्रमणको जोखिम बढ्दै गएपछि भदौ ३ गते मध्यरात देखि उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेका थिए । यस्तै बुधबार फेरि एक साताका लागि निषेधाज्ञा थप गरी भदौ १७ गते मध्यरात सम्मका लागि कायम गरेको छ ।

निषेधाज्ञाका कारण उपत्यकाका मूख्य सडकसँगै भित्रि सडकहरु पनि सुनसान देखिन्छन् । अत्यावश्यक कामका लागि बाहेक मानिसहरु घर बाहिर निस्कन पाएका छैनन् । सवारी साधानको आवागमन पनि निकै न्यून छ । प्रहरीले मुख्य सडकको चोकचोकमा बसेर सवारी साधनको चेकजाँचलाई कडाई गरेको छ । बिहीबार उपत्यकाको बानेश्वर, तीनकुने, सिनामंगल, एयरपोर्ट, गौशाला, ज्ञानेश्वर लागयतका ठाउँमा पुग्दा सवारी साधनको आवागमन न्यून देखिएको छ ।

Advertisement

फुटपाथमा मानिसहरुको आगावमन पनि निकै न्यून छ । सडकमा एम्बुलेन्स, स्वास्थ्यकर्मी, खाद्यन्न ढुवानी, सञ्चार, बैंक, विद्युत, खानेपानी लगायत अत्यावस्यक सेवाका सवारी साधनहरु मात्रै सञ्चालनमा आएको देखिन्छ । भित्रि सडकमा पनि सवारी साधनको आवागमन न्यून छ भने अत्यावस्यक खाद्यान्न, दुध लगायतका पसलहरु विहान ९ बजे सम्म खुलेका छन् । उपत्यकाका तीनवटै जिल्लाका प्रशासनले विहान सवा ९ बजेसम्म खाद्यन्न लगायतका पसलहरु सञ्चालन गर्न दिने निर्णय गरेको थियो । त्यसैले विहानको समयमा मानिसहरु आफ्नो घर नजिकको पसल सम्म पुगेर किनेमल गर्ने गरेका छन् ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

अल्जेरियाको सानदार पुनरागमन जित, २–१ले हार्दै जोर्डन बाहिरियो

6b88b911-9c1f-4ff3-b55f-83e6332284bc

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

डिगो नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म बन्यो

71a582fd-c7c8-4e6d-bbc8-ff7d56b35553

महाधिवेशन सक्न रास्वपालाई हम्मेहम्मेः प्रतिनिधि थपिएपछि एक दिन लम्बियो

1000480255

नेपालको निर्यात सोयाबिन र अलैंचीले सुधार्याे

141afa71-6e09-4684-a194-bf9c5bddf17e

चितवनमा गगनले खोलेको ८५ जनाको कत्लेआम के थियो ?

RSP Nepal netaharu_NPL (6)

नेपाल कालोसूचीको डिलमा,खैरो सूचीबाट निस्कन नेपालले के–के गर्नुपर्छ?

Screenshot 2026-06-22 144548

अबको ३० वर्ष नेपालको राजनीति रवि र बालेनकै वरिपरि ?

1000480255

सम्बन्धित समाचार

Scroll to Top