×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

मोरङमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

११ भाद्र २०७७

११ भदौ, विराटनगर ।
मोरङको सुन्दरहरैँचामा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । बिहीबार बिहान सुन्दरहरैँचा नगरपालिका–६ स्थित पूर्व पश्चिम राजमार्गमा पश्चिमबाट पूर्व तर्फ आईरहेको ना २९ प ६९५२ नम्बरको मोटरसाइकलले बाटो क्रस गर्दै गरेको साइकललाई ठक्कर दिँदा साइकलको पछाडि बसेका सोही ठाउँका ४५ वर्षीय डम्बरबहादुर श्रेष्ठको मृत्यु भएको हो ।

दुर्घटनामा घाईते भएका श्रेष्ठसहित साइकल चालक २८ वर्षीय नवराज बराईली र मोटरसाइकल चालक बाराको सिमरा–८ बस्ने बर्ष ४५ वर्षीय राजकुमार पुलामीलाई उपचारको लागि बिराटनर्सिङ होम बिराटनगर लगिएकोमा श्रेष्ठको उपचारको क्रममा बिहान ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Advertisement
Advertisement

Advertisement

साइकल चालकको अवस्था भने गम्भीर रहेको जनाईएको छ । मोटरसाइकल र साइकल प्रहरी चौकी गछियाको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

भर्खरको समाचार

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

सम्बन्धित खबरहरु

Scroll to Top