×

NEPAL TIMES UPDATES

Playing
अब सबैभन्दा ठूलो मुश्लिम देशमा पनि ट्रम्पको दबदबा || Nepal Times
Apr 13, 2026
Playing
सिंहदरबार छिरे कलाकारःबालेन प्रधानमन्त्री, सुधन गृहमन्त्री बनेको वर्ष || Nepal Times
Apr 13, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-30-2082 || Nepal Times
Apr 13, 2026
Playing
कांग्रेसमा आ–आफ्नै ढम्फु बजाउँदै नेताहरू, राजेन्द्रले छाडे कांग्रेस || Nepal Times
Apr 13, 2026
Playing
८ करोड भाडा वक्यौता,बालेन सरकारले ताला ठोक्यो, धमलादेखि अखिलको कार्यालयसम्म || Nepal Times
Apr 13, 2026
Playing
Mossad New Chief Roman Gofman, जसलाई गुप्तचरको अनुभव छैन् || Nepal Times
Apr 13, 2026
Playing
पूर्वराजाको नयाँ वर्षको सन्देशः देश प्रयोगशाला भयो, अब बनोस् || Nepal Times
Apr 13, 2026
Playing
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दाको छिनोफानो बुधबार || Nepal Times
Apr 13, 2026
Playing
पोप र Trumpबीच भनाभनःपोपले आलोचना गर्दा ट्रम्पले भने यस्ता धर्मगुरु चाहिदैन || Nepal Times
Apr 13, 2026
Playing
कस्तो रह्यो वर्ष २०८२ ? एउटा युगको त्रासदीपूर्ण अन्त्य || Nepal Times
Apr 13, 2026

उपत्यकामा निषेधाज्ञाको ११ औं दिन: मुल सडक मात्रै सुनसान

१४ भाद्र २०७७

१४ भदौ, काठमाडौँ ।
कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि काठमाडौं उपत्यकामा जारी गरिएको निषेधाज्ञाको आइतबार ११ दिन पुगेको छ । काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले भदौ ३ गते मध्यरात देखि उपत्यकाभित्र निषेधाज्ञा जारी गरेका थिए । निषेधाज्ञा जारी भएपछि उपत्यकाको जनजीवन प्रभावित भएको छ ।

तरपनि मानिसहरुले निषेधाज्ञाको पालना पूर्णरुपमा गरेका छन् । आइतबार काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा पुग्दा निषेधाज्ञाको पालना भएको पाइएको छ । उपत्यकाका मुख्य सडकमा सवारी साधनको आवागमन न्यून देखिएको छ । यस्तै फुटपाथमा पनि मानिसहरुको आवागमन न्यून देखिन्छ । प्रहरीले सवारी साधनको चोकजाँचलाई कडाई पारेको छ । निषेधाज्ञा उलंघन गर्ने सवारी साधनलाई कारबाही स्वरुप दिनभर होल्ड गरेको छ । उपत्यकामा जारी भएको निषेधाज्ञा अटेरी गर्ने क्रम बढेपछि प्रहरीले चेकजाँचलाई कडाई गरेको हो ।

Advertisement
Advertisement

Advertisement

सडकमा अत्यावस्यक सेवा क्षेत्रका एम्बुलेन्स, स्वास्थ्य, खाद्यान्न, खानेपानी, विद्युत, सञ्चार, तरकारी, फलफुल ढुवानी लगायतका सवारी साधनहरु निर्वाधरुपमा सञ्चालनमा आएका छन् । तर विभिन्न अनलाइन व्यापारका लागि ढुवानी गर्ने सवारी साधनलाई भने प्रहरीले कारबाही गरेको देखिन्छ । उपत्यकाका भित्रि सडक क्षेत्र पनि सुनसान रहेका छन् । अत्यावस्यक वस्तु, तरकारी, खाद्यान्न लगायतका पसलहरु विहान ९ बजे सम्म खुलेको देखिन्छ भने दिउसोको समयमा पूर्णरुपमा बन्द रहेका छन् । मानिसहरु विहानको समयमा आफ्नो घर नजिकको पसल सम्म पुगेर किनमेल गर्ने गरेका छन् । औषधि पसलहरु भने दिउसोको समयमा पनि खुलेको देखिन्छ । उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको समय भदौ १७ गते मध्यरात सम्मका लागि कायम गरेका छन् ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top