×

NEPAL TIMES UPDATES

Playing
अब सबैभन्दा ठूलो मुश्लिम देशमा पनि ट्रम्पको दबदबा || Nepal Times
Apr 13, 2026
Playing
सिंहदरबार छिरे कलाकारःबालेन प्रधानमन्त्री, सुधन गृहमन्त्री बनेको वर्ष || Nepal Times
Apr 13, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-30-2082 || Nepal Times
Apr 13, 2026
Playing
कांग्रेसमा आ–आफ्नै ढम्फु बजाउँदै नेताहरू, राजेन्द्रले छाडे कांग्रेस || Nepal Times
Apr 13, 2026
Playing
८ करोड भाडा वक्यौता,बालेन सरकारले ताला ठोक्यो, धमलादेखि अखिलको कार्यालयसम्म || Nepal Times
Apr 13, 2026
Playing
Mossad New Chief Roman Gofman, जसलाई गुप्तचरको अनुभव छैन् || Nepal Times
Apr 13, 2026
Playing
पूर्वराजाको नयाँ वर्षको सन्देशः देश प्रयोगशाला भयो, अब बनोस् || Nepal Times
Apr 13, 2026
Playing
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दाको छिनोफानो बुधबार || Nepal Times
Apr 13, 2026
Playing
पोप र Trumpबीच भनाभनःपोपले आलोचना गर्दा ट्रम्पले भने यस्ता धर्मगुरु चाहिदैन || Nepal Times
Apr 13, 2026
Playing
कस्तो रह्यो वर्ष २०८२ ? एउटा युगको त्रासदीपूर्ण अन्त्य || Nepal Times
Apr 13, 2026

डोनल्ड ट्रम्प र जो बाइडनबीच आरोप–प्रत्यारोप जारी

१५ भाद्र २०७७

१५ भाद्र, एजेन्सी ।
अमेरिकाको पोर्टल्याण्डमा हिंसक बनेको प्रदर्शनलाई लिएर अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उनका प्रतिस्पर्धी जो बाइडन चर्को आरोप–प्रत्यारोपमा उत्रिएका छन्।

ट्रम्पले पोर्टल्याण्डका डेमोक्र्याट मेयर टेड विलरलाई सहरमा मृत्यु र विध्वंशको बाटो खोलेको आरोप लगाएका छन्। बाइडनले भने राष्ट्रपति ट्रम्पले गैरजिम्मेवार तरिकाले हिंसा उकासेको र अमेरिकामा घृणा र विभाजनको आगो फुकेको आरोप लगाए।

Advertisement
Advertisement

शनिवार अमेरिकामा ट्रम्प समर्थक र ब्ल्याक लाइभ्स म्याटर अभियानका सहभागीबीच झडप हुँदा एकजना श्वेत प्रदर्शनकारी मारिएका थिए। अफ्रिकी–अमेरिकी जोर्ज फ्लोईडको प्रहरी नियन्त्रणमा मृत्यु भएपछि पोर्टल्याण्ड प्रहरी बर्बरता र रङ्गभेदविरोधी प्रदर्शनको केन्द्र बनेको छ।

त्यहाँ तीन महिनादेखि प्रदर्शन चलिरहेको छ। मे २५ मा मिनिसोटा राज्यको मिनिअपोलिसमा प्रहरी नियन्त्रणमा फ्लोइड मारिएपछि त्यसरी विरोध निम्त्याएको हो।

ट्रम्पले के भने ?
आइतवार चरणबद्ध ट्वीटहरू गर्दै ट्रम्पले मूर्ख मेयरसँग पोर्टल्याण्डले कहिल्यै पुरानो स्वरूप नपाउने बताएका थिए।

र उनले त्यहाँ सङ्घीय बलका जवानहरू पठाउनु पर्ने सोचिरहेको जनाएका छन्। उनले बाइडनलाई नेतृत्व गर्न र अपराधविरुद्ध बोल्न नचाएको आरोप लगाए। जबाफमा एउटा विज्ञप्तिमार्फत् बाइडनले भने, ट्रम्पलाई कानुनीराजबारे ट्वीट गरेर आफूलाई बलियो देखाउन सकिन्छ भन्ने लाग्दो हो। तर आफ्ना समर्थकलाई द्वन्द्व रोक्न आह्वान गर्न नसक्नुले उनी कति कमजोर छन् भन्ने देखाउँछ।

Advertisement

एउटा पत्रकार सम्मेलनमा मेयर टेड विलरले समेत राष्ट्रपति ट्रम्पलाई आधुनिक इतिहासकै अमेरिकालाई सबैभन्दा बढी विभाजन गर्न खोज्ने व्यक्ति भएको आरोप लगाएका छन्।(बीबीसी)

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top