आज थपिए ८९९ संक्रमित, संक्रमितको संख्या ३९,४६० पुग्यो

१५ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै हालसम्म नेपालमा संक्रमतिहरुको संख्या ३९ हजार ४ सय ६० पुगेको छ ।

Advertisement

कुल संक्रमितमध्ये हाल १७ हजार ८ सय २२ वटा सक्रिय केशहरु छन् ।

आज सोमबार ५ सय ८८ जना डिस्चार्ज भएका छन् । योसंगै आजसम्म निको हुने संक्रमितहरुको संख्या २१ हजार ४ सय १० पुगेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top