×

NEPAL TIMES UPDATES

Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026
Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिकको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026
Playing
World News: Cubaलाई कस्दै America, Indiaमा ‘कक्रोच जनता पार्टी’को तहल्का || Nepal Times
May 21, 2026
Playing
नेपालमा बाँदर आतंक, किन बन्यो राष्ट्रिय बहस?कसरी गर्ने समाधान ?|| Nepal Times
May 21, 2026
Playing
विश्वकप लिग–२ः भोलि अन्तिम खेलमा अमेरिकासँग भिड्दै नेपाल || Nepal Times
May 21, 2026
Playing
कक्रोच जनता पार्टी भारतमा कसरी जन्मियो ?ब्क्ष् ले कसरी चमत्कार ग¥यो?|| Nepal Times
May 21, 2026
Playing
Top 15 Afternoon News || May-21-2026 || Nepal Times
May 21, 2026
Playing
संसदमा आज पनि हर्कले प्लेकार्ड देखाए, बालेनको राजीनामा मागे || Nepal Times
May 21, 2026
Playing
अमेरिकी नीतिविरुद्ध चीन–रुस, ‘गोल्डेन डोम’को निन्दा || Nepal Times
May 21, 2026

अशक्त बिरामी लिम्बूलाई जनउद्धार केन्द्र मलेसियाले उद्दार गरी स्वदेश फर्कायो

१६ भाद्र २०७७

योगेन्द्र योगी
१६ भदौ, दोहा ।
सामाजिक कल्याण संघ जनउद्धार केन्द्र मलेसियाले अशक्त बिरामीको उद्धार गरेको छ । केही समय अगाडि अस्पतालमा आर्थिक अभावले डिस्चार्ज समेत हुन नसकेको एक नेपालीको जनउद्धार केन्द्रको पहलमा उपचार खर्च मिनाहा गरी स्वदेश फर्काइएको हो ।

धनकुटा राजारानीका नन्दकुमार लिम्बू र उनका सहयोगीको रुपमा सोही स्थानका मोहन सुब्बालाई समेत हवाई भाडा उपलब्ध गराई हिमालयन एयरलाइन्सको चार्टर उडानमार्फत स्वदेश फर्काइएको केन्द्रका अध्यक्ष केशु थापा जानकारी दिए । उनलाई लिएर थापा तथा कोषाध्यक्ष देबेन्द्र गिरी मलेसियास्थित क्वालालम्पुर विमानस्थल पुगेका थिए ।

Advertisement
Advertisement

अध्यक्ष थापाले भने– ‘लिम्बुलाई कुनैपनि हालतमा घर फर्काउने संकल्प लिएका थियौं, त्यसैको दौरान कयौं पटक अस्पताल , अध्यागमन लगायत विभिन्न निकायहरुमा धाउँदा पाएको र दिइएको सास्ति उनलाई विमानस्थल पुर्याएर फर्कँदा सबै भुलेको छु ।’

Advertisement
Advertisement

यस कार्यमा कागजी र प्रशासनिक सहयोग गर्ने नेपाली दूतावास मलेसिया, अध्यागमन केन्द्र लगायत विभिन्न ठाउँमा लाग्ने खर्च उपलब्ध गराउन भुमिका खेल्ने मोहन सुब्बा लगायत सम्पूर्ण सहयोगी मनहरुलाई जनउद्धार केन्द्र मलेसियाले धन्यवाद दिएको छ

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top