×

NEPAL TIMES UPDATES

Playing
किमको जीवनसँग जोडियो परमाणु हमला, हत्या भए सिधै आक्रमण|| Nepal Times
May 10, 2026
Playing
बालेन सरकारले कस्तो ल्याउँदैछ बजेट ? अर्थमन्त्रीले दिए यस्तो आश्वासन || Nepal Times
May 10, 2026
Playing
प्रचण्ड आत्तिए ,नेपालमा कम्युनिस्ट नै सखाप हुने डर|| Nepal Times
May 10, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-27-2083 || Nepal Times
May 10, 2026
Playing
बिक्रम पाण्डेसहित २२ जनाविरुद्ध मुद्दा दायर, बयानमा के छ ?|| Nepal Times
May 10, 2026
Playing
लोकतन्त्र धारणा सूचकांकमा खस्कियो अमेरिका, उक्लियो चीन|| Nepal Times
May 10, 2026
Playing
सगरमाथा आधार शिविरमा अनाधिकृत गतिविधि|| Nepal Times
May 10, 2026
Playing
जोगबनी नाका पार गर्न किन अनिवार्य भयो परिचयपत्र ?|| Nepal Times
May 10, 2026
Playing
कतार नजिक मालवाहक जहाजमा प्रोजेक्टाइल हम*ला, उर्जा संकट थप बढ्ने || Nepal Times
May 10, 2026
Playing
बालेनसँगको सम्बन्धदेखि सुकुम्बासीका प्रश्नसम्म रविले दिए सबैको जवाफ|| Nepal Times
May 10, 2026

भारतीय अर्थतन्त्र २३ दशमलव ९ प्रतिशतले खुम्चियो

१६ भाद्र २०७७

१६ भदौ, एजेन्सी । कोरोनाभाइरसका कारण भारतीय अर्थतन्त्र तीव्र गतिमा खुम्चिएको छ ।

सन् २०२० को दोस्रो त्रामासिक तथ्यांकअनुसार भारतीय अर्थतन्त्र २३.९ प्रतिशतले खुम्चिएको छ। सन् २०२० को अप्रिलदेखि जुनसम्मको तथ्यांकअनुसार अर्थतन्त्र खस्किएको हो। यो भारतीय आर्थिक वर्षको पहिलो त्राइमास पनि हो।

Advertisement
Advertisement

आर्थिक विवरणको त्राइमासिक विवरण प्रकाशित गर्न थालेदेखिको सबैभन्दा धेरैले घटेको भारतीय सञ्चारमाध्यमहरूले बताएका छन्। भारतले सन् १९९६ देखि यस्तो विवरण प्रकाशित गर्न थालेको थियो।

ब्लुमवर्गका अनुसार यो कुनै पनि ठूला अर्थतन्त्रमा भएको सबैभन्दा ठूलो गिरावट हो।

पहिलो त्राइमासमा खासै प्रभाव नपरेको भारतीय अर्थतन्त्र दोस्रो त्राइमासमा आउँदा भने धेरै प्रभावित भएको छ। सन् २०२० को जनवरीदेखि मार्चसम्म भारतीय अर्थतन्त्र ३ प्रतिशतले बढेको थियो।

कोरोना भाइरस संक्रमण फैलिँदै जाँदा भारतमा मार्च २५ देखि लकडाउन लागू भएको थियो। लकडाउनका कारण बन्द रहेको आर्थिक गतिविधि पछिल्लो २ महिनादेखि विस्तारै खुल्दै गएको छ।

यद्यपी लकडाउनका कारण अधिकांस क्षेत्र ऋणात्मक भएका छन्। भारतको तथ्यांक मन्त्रालयका अनुसार निर्माण क्षेत्रमा ५१ प्रतिशतले घटेको छ। उत्पादन क्षेत्र ३९ र सेवा क्षेत्र ४७ प्रतिशतले घटको छ। माइनिङ क्षेत्र पनि ४१ प्रतिशतले घटेको छ।

Advertisement
Advertisement

पछिल्लो २ वर्षदेखि भारतीय अर्थतन्त्रको वृद्धिदर निरन्तर ओरालो लाग्दै आएको थियो। यद्यपी कोरोनाले यसलाई ऋणात्मक बनाइदिएको छ।

भर्खरको समाचार

भुक्तानी विवादले रोकियो राष्ट्रिय सपना गौतमबुद्ध रंगशालाको काम

GautamBuddhacricketstadium_20211223141704 (1)

लिपुलेकबारे बालेन सरकारले अब भारतसँग वार्ता गर्ने

MixCollage-08-May-2026-03-47-PM-2837

नेपालको पासपोर्ट विश्वका सबैभन्दा कमजोर देशहरूको सूचीमा

Passports-1024x672

हर्कको राजनीतिःआफ्नै दलको उपसभामुखविरुद्ध खेद जनाए

Screenshot 2026-05-08 152545

युएईमा क्षेप्यास्त्र र ड्रोन खतरा, नागरिकलाई गराइयो अलर्ट

UAE-FLAG-ILOE-scheme-1

संघीयताको जननी मधेशमै संघीयता धरापमा, जनमतको फोहोरी खेल

ck-raut_nwdI37ZBNo

चीनका दुई पूर्वरक्षामन्त्रीलाई सुनाइयो मृत्युदण्ड

Screenshot 2026-05-08 144358

सूर्यमुखी तेल उत्पादक कम्पनीका सञ्चालक पक्राउ

Screenshot 2026-05-08 143549

स्ट्रेट अफ होर्मुजमा अमेरिका र इरानबीच भिषण भिडन्त

HORMUZ

प्रधानन्यायाधीश सिफारिसमा प्रश्न उठाउनेलाई बालेनले दिए जवाफ

manoj_sharma-750x375@2x

सम्बन्धित खबरहरु

Scroll to Top