उडान रद्द हुँदा स्वदेश आउन नपाएका रामसजीवनले यूएईमै प्राण त्यागे

१७ भदौ, दोहा ।
संयुक्त अरब इमिरेट्स (यूएई)मा एक नेपालीको मृत्यु भएको छ। नेपालमै अन्तिम सास फेर्ने धोको रहेको रुपन्देहीका क्यान्सर पीडित रामसजीवन केवटको यूएईको अलऐनस्थित तवाम अस्पतालमा मृत्यु भएको हो ।

उनी विगत ६ महिनादेखि फक्सोमा क्यान्सर भएर उपचार गराईरहेका थिए । उनलाई विगत तीन महिनादेखि क्याम्ब्रिज मेडिकल तथा रिहाबेसन सेन्टरमा राखिएको थियो। उनलाई फोक्सोमा क्यान्सर भएको बताईएको थियो भने क्यान्सर शरीरको सबै भागमा फैलिसकेकोले निको हुन नसक्ने अस्पतालले बताएको थियो । उनी दुई वर्ष पहिले वैदेशिक रोजगारीको सिलसिलामा युएई पुगेका थिए ।

उनी एनआरएन युएईको पहलमा गत अगष्ट १७ तारिख नेपाल फर्किने तयारीमा थिए तर, नेपाल सरकारको अपरिपक्व निर्णयको कारण यूएई पुगेको नेपाल एयरलाईन्सको उडान अन्तिम समयमा आएर रद्द भएपछि उनी नेपाल फर्कन पाएका थिएनन् । उनलाई नेपाल पुगेर छोराछोरी तथा घरपरिवार भेट्ने ठुलो धोको थियो । उनले अन्ततः युएईमै प्राण त्यागे ।

Advertisement

अहिले रामसजीवन जस्तै हजारौँ नेपाली स्वदेश फर्किन हारगुहार गरिरहेका छन् । तर, सरकारले वास्ता नगर्दा वास्तविक पीडित नेपालीहरुको जन्मभुमि फर्किन चाहना पुरा हुन सकेको छैन ।

Advertisement

भर्खरको समाचार

डिगो नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म बन्यो

71a582fd-c7c8-4e6d-bbc8-ff7d56b35553

महाधिवेशन सक्न रास्वपालाई हम्मेहम्मेः प्रतिनिधि थपिएपछि एक दिन लम्बियो

1000480255

नेपालको निर्यात सोयाबिन र अलैंचीले सुधार्याे

141afa71-6e09-4684-a194-bf9c5bddf17e

चितवनमा गगनले खोलेको ८५ जनाको कत्लेआम के थियो ?

RSP Nepal netaharu_NPL (6)

नेपाल कालोसूचीको डिलमा,खैरो सूचीबाट निस्कन नेपालले के–के गर्नुपर्छ?

Screenshot 2026-06-22 144548

अबको ३० वर्ष नेपालको राजनीति रवि र बालेनकै वरिपरि ?

1000480255

रास्वपा महाधिवेशनः आज रविसहित ६ नेताले प्रतिवेदन पेस गर्दै

727287654_1053636067323777_8135060616549882458_n

अमेरिका–इरानबिचको वार्तामा ‘उत्साहजनक प्रगति’

flags of USA and Iran

जङ्गल, खेतबारी, घर हुँदै सदनमा पसेको बाँदर !

Monkey-in-Khotang

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

सम्बन्धित समाचार

Scroll to Top