×

NEPAL TIMES UPDATES

Playing
बिक्रम पाण्डेसहित २२ जनाविरुद्ध मुद्दा दायर, बयानमा के छ ?|| Nepal Times
May 10, 2026
Playing
लोकतन्त्र धारणा सूचकांकमा खस्कियो अमेरिका, उक्लियो चीन|| Nepal Times
May 10, 2026
Playing
सगरमाथा आधार शिविरमा अनाधिकृत गतिविधि|| Nepal Times
May 10, 2026
Playing
जोगबनी नाका पार गर्न किन अनिवार्य भयो परिचयपत्र ?|| Nepal Times
May 10, 2026
Playing
कतार नजिक मालवाहक जहाजमा प्रोजेक्टाइल हम*ला, उर्जा संकट थप बढ्ने || Nepal Times
May 10, 2026
Playing
बालेनसँगको सम्बन्धदेखि सुकुम्बासीका प्रश्नसम्म रविले दिए सबैको जवाफ|| Nepal Times
May 10, 2026
Playing
संसारका समुद्र फेरि उम्लिन थाले, नयाँ रेकर्डको खतरा || Nepal Times
May 10, 2026
Playing
क्यानलाई कारवाही गर्न राखेपलाई मन्त्रालयको पत्र, कहाँ भयो गल्ती ? || Nepal Times
May 10, 2026
Playing
World News:गो*लीका*ण्डले अमेरिकामा ४४ हजारबढीको मृ*त्यु, दिल्लीमा आ*तंक*बादी ह*म*लाको ध*म्की
May 10, 2026
Playing
हर्कको कन्फिडेन्स, कोशीको मुख्यमन्त्री अहिले नै भागबण्डा || Nepal Times
May 10, 2026

क्युरा हेल्थ मोबाइल एपको प्रभावकारिता बढ्दै, थपिए साझेदार

१७ भाद्र २०७७

१७ भदौ, विराटनगर ।

घरमै बसेर चिकित्सक, स्वास्थ्यसंस्था तथा आफ्नो स्वास्थ्यका विषयमा परार्मश पाउन सकिने गरी स्वास्थ्यलाई प्राथमिकतामा राख्दै भर्खरै लन्च गरिएको क्युरा हेल्थ मोबाइल एप्लिकेसनको प्रभावकारिता पछि यसमा साझेदारी पनि बढेका छन् ।

Advertisement
Advertisement

विराट नर्सिङ होमका प्रमुख कार्यकारी अधिकृत (सिईयो) डेनिस कार्कीले एप्लिकेसनमा साझेदारी गरेका हुन् । विराटनगरकी महिला उद्यमी जयश्री जाजु, आयुष भगत ,रजत अग्रवालको अग्रसरतामा आएको क्युरा हेल्थमा कार्कीले पनि साझेदारी गरेका छन् ।

डिजिटल प्रविधिमार्फत चिकित्सक र बिरामीले सहज रुपमा सेवा आदानप्रदान हुने भएको यस एपको अवधारणा आफुलाई मन परेकाले साझेदारी गरेको कार्कीले बताए । एपमा क्युरा हेल्थ र क्युरा हेल्थ डक्टर्स दुई वटा एप्लिकेसन रहेका छन् ।

जसमा देशमा उत्कृष्ट चिकित्सकहरुको वितरण पाउन सकिने छ ।क्युरा हेल्थ मोबाइल एप्लिकेसनको माध्यमबाट घरमै बसी आफुले खोजेको चिकित्सक ,स्वास्थ्य क्लिनिक वा अस्पतालमा सोझै सम्पर्क गर्न सकिनेछ ।

चिकित्सकहरु कुन अस्पतालमा कुन समयमा उपलब्ध हुन्छन् भन्ने पनि एप मार्फत जान्न सकिने भएकोले यसले चिकित्सक र बिरामीबीचको दुरी घट्ने कार्की बताउँछन् ।

आफ्नो मोबाइल फोनमा यो एप्लिकेसन डाउनलोड गरेपछि यसको माध्यमबाट प्रयोगकर्ताले आफुले चाहेको अस्पतालमा वा सम्बन्धित विशेषज्ञ चिकित्सकसंग आफ्नो नाम समेत दर्ता गराउन सक्नेछन ।

द नेक्स्ट जेनेरेशनसँगको सहकार्यमा आएको क्युरा हेल्थ एप्लिकेसनमा रहेको टेलिमेडिसिन फिचरबाट सम्बन्धित चिकित्सकहरुको समय बुकिङ्ग गरि सोही समयमा अडियो वा भिडियोकल मार्फत पनि परामर्श लिन सकिनेछ ।

Advertisement
Advertisement

यस एप मार्फत देशभरका चिकित्सकहरुको तथ्यांक संकलन गर्न सकिने संस्थापक जाजु बताउँछिन् । यो एपलाई सेप्टेम्बरभित्र एन्ड्रोयड र आईफोनमा पनि उपलब्ध गराईने उनले बताइन् ।

भर्खरको समाचार

भुक्तानी विवादले रोकियो राष्ट्रिय सपना गौतमबुद्ध रंगशालाको काम

GautamBuddhacricketstadium_20211223141704 (1)

लिपुलेकबारे बालेन सरकारले अब भारतसँग वार्ता गर्ने

MixCollage-08-May-2026-03-47-PM-2837

नेपालको पासपोर्ट विश्वका सबैभन्दा कमजोर देशहरूको सूचीमा

Passports-1024x672

हर्कको राजनीतिःआफ्नै दलको उपसभामुखविरुद्ध खेद जनाए

Screenshot 2026-05-08 152545

युएईमा क्षेप्यास्त्र र ड्रोन खतरा, नागरिकलाई गराइयो अलर्ट

UAE-FLAG-ILOE-scheme-1

संघीयताको जननी मधेशमै संघीयता धरापमा, जनमतको फोहोरी खेल

ck-raut_nwdI37ZBNo

चीनका दुई पूर्वरक्षामन्त्रीलाई सुनाइयो मृत्युदण्ड

Screenshot 2026-05-08 144358

सूर्यमुखी तेल उत्पादक कम्पनीका सञ्चालक पक्राउ

Screenshot 2026-05-08 143549

स्ट्रेट अफ होर्मुजमा अमेरिका र इरानबीच भिषण भिडन्त

HORMUZ

प्रधानन्यायाधीश सिफारिसमा प्रश्न उठाउनेलाई बालेनले दिए जवाफ

manoj_sharma-750x375@2x

सम्बन्धित खबरहरु

Scroll to Top