×

NEPAL TIMES UPDATES

Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026
Playing
पूर्णबहादुरलाई सोधियो ७ दिने स्पष्टीकरण, खड्काले जवाफ नै नदिने || Nepal Times
Apr 15, 2026
Playing
World News: इटालीले तोड्यो इजरेलसंगको सम्झौता,इस्लामावाद वार्ता हुने,विहारमा आए सम्राट|| Nepal Times
Apr 15, 2026

दिनभरका प्रमुख खबर

१७ भाद्र २०७७
NepalTimes Samachar

आजका प्रमुख खबर

१.(आजै दर्जन)
आज नेपालमा थप १२ जना गरी हालसम्म २५१ जना कोरोना संक्रमितको मृत्यु /आजै ११ सय २० संक्रमित थपिदा संक्रमितको संख्या ४१ हजार ६ सय ४९ पुग्यो/ २३ हजार २ सय ९० जना डिस्चार्ज ।

Advertisement
Advertisement

२.(कहाँ कति छन् ?)
आज बुधबारसम्म नेपालमा ७ लाख १८ हजार ४ सय ३९ जनाको कोरोना परीक्षण/ १८ हजार १ सय ८ जना आइसोलेसनमा / देशभर आज ६ हजार ७ सय ६६ जना क्वारेन्टिनमा ।

३.(प्रदेशको भय)
विराटनगरमा ४४ गरी मोरङमा ४७, सुनसरीमा ७१ सहित प्रदेश १ मा आज थपिए १ सय ३७ संक्रमित /प्रदेशमा संक्रमितको संख्या ३ हजार ५ सय ९१ पुग्यो /१ हजार ६८७ जना डिस्चार्ज ।

४.(संक्रमणले सतायो)
काठमाडौं उपत्यकामा आज मात्र थपिए ३ सय ८८ संक्रमित/ मुलुकभर एक दर्जन जिल्लामा ५ सय भन्दा बढी सक्रिय संक्रमित रहँदा ७ जिल्ला कोरोना मुक्त /काठमाडौंमा जारी निषेधाज्ञा एक साता लम्ब्याइयो ।

५.(कसले सुन्ने र ?)
निषेधाज्ञाको स्वरुप परिवर्तन गरी अर्थतन्त्रलाई चलायमान बनाउनुपर्नेमा व्यवसायीहरुको जोड /लकडाउन र निषेधाज्ञा जारी हुँदा अर्थतन्त्रमा ठूलो क्षति पुगेको र रोग र भोक दुवैबाट मानिसको जीवन असुरक्षित देखिएको भनाई ।

६.(गोकुल प्रकरण)
सेक्युरिटी प्रेस खरिद प्रकरणमा पूर्वमन्त्री गोकुल बाँस्कोटाको अडियो रेकर्ड गर्ने विजयप्रकाश मिश्रलाई एक साताभित्र उपस्थित हुन अख्तियारको पत्र /अडियो रेकर्ड गर्ने उपकरण लिन जापान आएको र लकडाउनका कारण फर्किन नपाएको मिश्रको भनाई ।

७.(न्यायका खातिर)
रौतहटको प्रहरी हिरासतमा मृत्यु भएका विजय महराका परिवारलाई न्याय दिलाउन माग गर्दै पूर्वसांसद विश्वेन्द्र पासवान आमरण अनशनमा/पीडित परिवारलाई न्याय दिलाउन गठित संघर्ष समितिद्वारा सातादेखि गरुडामा प्रदर्शन ।

८.(अर्लट अरेबिया)
एअर अरेबियालाई यात्रुको रकम फिर्ता गर्न नेपाल सरकारको निर्देशन /२५ अगस्टमा एअर अरेबियाले १४२ जना पीसीआर गरेको, १८ जनाको आरडीटी गरेको र एक जनाको परीक्षण नगरेको यात्रु ल्याएर सबैलाई होटल क्वरेण्टीनमा राखेपछि त्यसबापतको रकम फिर्ता गर्नुपर्ने ।

९.(कममा पनि नपाउने त ?)
नेपाल वायुसेवा निगम र हिमालय एयरलाईन्सको उडान भएको सेक्टरहरुमा निगमले तय गरेको भाडादरअनुसार नै उडान गर्ने गरी मात्र विदेशी एयरलाइन्सलाई उडान अनुमति दिइने /भाडादरमा कालोबजारी, अपारदर्शिता र गैरकानुनी मुनाफा कायम गरी भाडादर असुल नगर्न/नगराउन प्राधिकरणको सचेत ।

१०.(गिरोहको गिरफ्तार)
विराटनगरमा हतियार देखाएर ब्यापारीसँग रकम असुल्ने ५ जनाको गिरोह विराटनगरका विभिन्न स्थानबाट अटोमेटिक पेस्तोल सहित पक्राउ गरी मोरङ प्रहरीद्वारा सार्वजनिक/पक्राउ परेको समूहले व्यापारीहरुबाट पैसा माग्ने, नदिए ज्यानै मार्ने धम्की दिई रकम असुल्ने गरेको खुलासा ।

११.(श्रोह्र श्राद्ध सुरु)
सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी सुरु /कोरोनाका कारण यस वर्ष भर्चुअल रुपमा श्राद्ध गराउन पुरोहितहरुलाई आह्वान ।

१२.(खुल्यो श्रम अनुमति)
कोरोनाको जोखिमका कारण झन्डै छ महिनादेखि रोकिएको श्रम स्वीकृति खुला /कोभिड–१९ को जोखिम कम भएका, सम्बन्धित श्रम गन्तव्य मुलुकसँगको सम्झौता र मागका आधारमा नयाँ श्रम स्वीकृति खुला गरिएको श्रममन्त्री रामेश्वराय यादवको भनाई ।

१३.(शेयरमा खुशीयाली)
लकडाउनका कारण अर्थतन्त्रमा ठूलो असर परेपनि अनलाइन कारोबारका कारण शेयर बजारमा चमक देखियो/बुधबार शेयर बजारमा ४ अर्ब बढीको कारोबार /नेप्से परिसूचक १५ सय अंक भन्दा माथि पुग्यो ।

१४.(साउदीको उदारता)
साउदी अरबबाट स्वदेश फर्किन चाहने अकामाको म्याद सकिएका र कम्पनी छाडेकाहरुलाई (एक्जिट भिसा)का लागि निवेदन दिन साउदीस्थित नेपाली दूतावासको अनुरोध/७ सय ३८ जना नेपालीले यस्तो भिसा प्राप्त गरिसकेको दुतावासको भनाई ।

र,

Advertisement

१५.(विश्वको कोरोना)
कोरोना महामारीका कारण हालसम्म ८ लाख ६१ हजार बढीको मृत्यु /२ करोड ५९ लाख बढी संक्रमित /१ करोड ८२ लाख बढी निको भए ।

भर्खरको समाचार

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

सम्बन्धित खबरहरु

Scroll to Top