मोरङको कानेपोखरीबाट तीन लाख नगदसहित १२ जुवाडे पक्राउ

१८ भदौ, विराटनगर ।
मोरङको कानेपोखरी गाउँपालिका–७ स्थित चालिस विघे भन्ने ठाँउवाट बुधबार साँझ तास खेलिरहेको अवस्थामा १२ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय पथरीका डिएसपी दिलिप गिरिको नेतृत्वमा खटिएको प्रहरी टोलीले कानेपोखरी–७ स्थित किशोर लुइटेलको घरमा तास खेलिरहेको अवस्थामा ३ लाख ५ हजार १ सय ३१ रुपैयाँ सहित उनीहरुलाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता मानबादुर राइले जानकारी दिए ।

पक्राउ पर्नेहरुमा वेलवारी नगरपालिका १ का बिमल गुरुङ, कृष्ण लिम्बु, चन्द्र लिम्बु श्याम लिम्बु, यसै गरी लेटाङग नगरपालिकाका समिर तामाङ, झापा विर्तामोड नगरपालिकाका सञ्जिव घतानी, लक्ष्मीकुमार तामाङ ,र हल्दिवारी गाँउपालिकाका ताराकुमार जोगी रहेका छन् ।

यसैगरी झापा बुद्धशान्ति गाउँपालिकाका मनिस लिम्बु, धरानका रुपजगं लिम्बु किरण उदास र इटहरीका राजन पौडेललाई प्रहरीले पक्राउ गरेको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top