×

NEPAL TIMES UPDATES

Playing
पिता बिना ट्रम्प जुनियरको विवाह,ट्रम्पको परिवारमा को–को छन् ?|| Nepal Times
May 22, 2026
Playing
सांसद्हरुले प्रधानमन्त्री र मन्त्रीको पोल सुनाएपछि रविले के भने ?|| Nepal Times
May 22, 2026
Playing
अमेरिकाविरुद्ध नेपालको शानदार जित,इशान र सन्दीपको जादु || Nepal Times
May 22, 2026
Playing
रवि, छवि र जिवीविरुद्ध अब सहकारी ठगी मुद्दा मात्रै चल्ने|| Nepal Times
May 22, 2026
Playing
नेपालमा पाकिस्तानको जस्तो “हाइब्रिड शासन मोडेल” सम्भव होला ?|| Nepal Times
May 22, 2026
Playing
World News: गो*ली*का*ण्डमा २५ जना मा*रि*ए,इबोला अस्पतालमै आग*जनी,विमान ह*त्यामा दोषी || Nepal Times
May 22, 2026
Playing
४० दिनको यु द्धमा Americaका ४२ सैन्य विमान ध्व स्त, अमेरिकाबाटै खुलासा || Nepal Times
May 22, 2026
Playing
एयर इन्डियाको विमानमा आग*लागी, ठूलो दु*र्घट*नाबाट बच्यो|| Nepal Times
May 22, 2026
Playing
विश्वको सर्वाेच्च शिखरमा लेखिएका कीर्तिमानहरु || Nepal Times
May 22, 2026
Playing
नेपालले अमेरिकालाई मैदानमा सात्तो लियो, ३१८ रनको विशाल लक्ष्य || Nepal Times
May 22, 2026

गोरु काट्ने तीन जना पक्राउ

१७ बैशाख २०७५

विराटनगर, बैशाख १७ ः झापाको बुद्दशान्ति गाउँपालिका बाट गोरु काट्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बुद्दशान्ति –२ बस्ने ३८ बर्षिय बलबहादुर दर्जीको घरबाट गोरुको मासु काटिरहेको अवस्थामा तीनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

पक्राउ पर्नेमा २६ बर्षिय सुनिल तामाङ, ३५ बर्षिय बसन्त साह र इलाम देउमाई नगरपालिका–४ बस्ने २७ बर्षिय बिक्रम सोनाम रहेको प्रहरीले जनाएको छ ।
उनीहरुलाई इलाका प्रहरी कर्यालय बुधबारेबाट खटिएको प्रहरीको टोलीले गोरुको ६० किलो मासुसहित बेलुका १० बजेतिर पक्राउगरेको हो ।
पक्राउ परेकालाई इलाका प्रहरी कार्यालय बुधबारेमा राखीएको प्रहरीले जनाएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top