चुनावअघि कोरोना खोप दिने अमेरिकाको योजनाप्रति वैज्ञानिकहरुद्वारा चिन्ता व्यक्त

१८ भदौ, काठमाडौं । अमेरिकामा राष्ट्रपतीय चुनावअघि मानिसहरुलाई कोरोना भाइरसको खोप दिने योजनाले चिन्ता थपिएको छ ।

रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) ले ५० राज्यका स्वास्थ्य अधिकारीहरुलाई नोभेम्बर १ देखि खोपको वितरणका लागि तयार रहन भनेको छ ।

न्युयोर्क टाइम्सका अनुसार गएको २७ अगस्टमा पठाइएको तीन दस्तावेजमा अज्ञात खोप वितरण गर्नको लागि विवरण दिइएको छ ।

Advertisement

सबैभन्दा पहिलो खोप स्वास्थ्यकर्मीलाई, ६५ वर्षभन्दा माथिका उमेरका व्यक्ति र सङ्क्रमणको धेरै जोखिममा रहेको समुदायलाई दिइने जनाइएको छ ।

अमेरिकामा धेरै खोपहरुको क्लिनिकल परीक्षण भइरहेको छ र केही खोप परीक्षणको अन्तिम चरणमा रहेको बताइएको छ ।

Advertisement

अमेरिकाका वरिष्ठ संक्रामक रोग विशेषज्ञ डाक्टर एन्थनी फाउचीले यदि खोपको परिणाम अत्यधिक सकारात्मक भए परीक्षणअघि नै खोप दिन सक्ने बताएका छन् ।

तर अन्य वैज्ञानिकहरु भने सीडीसीको यो घोषणा पछाडि राजनीति रहेको बताउँछन् । उनीहरुले अमेरिकी चुनाव र खोपको समयलाई लिएर चिन्ता व्यक्त गरेका हुन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

डिगो नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म बन्यो

71a582fd-c7c8-4e6d-bbc8-ff7d56b35553

महाधिवेशन सक्न रास्वपालाई हम्मेहम्मेः प्रतिनिधि थपिएपछि एक दिन लम्बियो

1000480255

नेपालको निर्यात सोयाबिन र अलैंचीले सुधार्याे

141afa71-6e09-4684-a194-bf9c5bddf17e

चितवनमा गगनले खोलेको ८५ जनाको कत्लेआम के थियो ?

RSP Nepal netaharu_NPL (6)

नेपाल कालोसूचीको डिलमा,खैरो सूचीबाट निस्कन नेपालले के–के गर्नुपर्छ?

Screenshot 2026-06-22 144548

अबको ३० वर्ष नेपालको राजनीति रवि र बालेनकै वरिपरि ?

1000480255

रास्वपा महाधिवेशनः आज रविसहित ६ नेताले प्रतिवेदन पेस गर्दै

727287654_1053636067323777_8135060616549882458_n

अमेरिका–इरानबिचको वार्तामा ‘उत्साहजनक प्रगति’

flags of USA and Iran

जङ्गल, खेतबारी, घर हुँदै सदनमा पसेको बाँदर !

Monkey-in-Khotang

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

सम्बन्धित समाचार

Scroll to Top