धनुषामा कोरोना संक्रमणबाट भारतीय नागरिकको मृत्यु

१८ भदौ ७७, शुक्रबार

नितेश यादव
१९ भदौ, जनकपुरधाम ।

कोरोना संक्रमित एक जना भारतीय नागरिकको धनुषामा मृत्यु छ । यो सँगै धनुषामा कोरोनाबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ ।

भारतको आन्ध्रप्रदेशको विशाखापटनम घर भई धनुषामा बस्दै आएका ६५ वर्षीय पुरुषमा मृत्यु पश्चात कोरोना संक्रमण पुष्टि भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।

Advertisement

धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–३ रमदैयास्थित लोमस प्यारेन्टेरल एण्ड फोरमुलेसन प्रा.लि.मा विगत ४ वर्ष देखि जेनेरल म्यानेजरको रुपमा कार्यरत्त पुरुषको कम्पनीकै आवास गृहमा बिहीबार बिहान मृत अवस्थामा शव फेला परेका थिए ।

नेपाली सेनाको टोलीले बिहीबार नै शव व्यवस्थापन गरिसकेको छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

डिगो नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म बन्यो

71a582fd-c7c8-4e6d-bbc8-ff7d56b35553

महाधिवेशन सक्न रास्वपालाई हम्मेहम्मेः प्रतिनिधि थपिएपछि एक दिन लम्बियो

1000480255

नेपालको निर्यात सोयाबिन र अलैंचीले सुधार्याे

141afa71-6e09-4684-a194-bf9c5bddf17e

चितवनमा गगनले खोलेको ८५ जनाको कत्लेआम के थियो ?

RSP Nepal netaharu_NPL (6)

नेपाल कालोसूचीको डिलमा,खैरो सूचीबाट निस्कन नेपालले के–के गर्नुपर्छ?

Screenshot 2026-06-22 144548

अबको ३० वर्ष नेपालको राजनीति रवि र बालेनकै वरिपरि ?

1000480255

रास्वपा महाधिवेशनः आज रविसहित ६ नेताले प्रतिवेदन पेस गर्दै

727287654_1053636067323777_8135060616549882458_n

अमेरिका–इरानबिचको वार्तामा ‘उत्साहजनक प्रगति’

flags of USA and Iran

जङ्गल, खेतबारी, घर हुँदै सदनमा पसेको बाँदर !

Monkey-in-Khotang

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

सम्बन्धित समाचार

Scroll to Top