आज मानव बेचबिखन विरुद्धको दिवस मनाइँदै

१९ भदौ ७७, शनिबार

२० भाद्र, काठमाडौं ।
आज राष्ट्रिय मानव बेचबिखन विरुद्धको दिवस ।

सार्क महासन्धी २००२ लाई विक्रम सम्बत् २०६३ साल भदौ २० गते प्रतिनिधि सभाले अनुमोदन गरेको सम्झनामा यो दिवस मनाइँदै आएको छ । यसपटक सरकारले मानव बेचबिखन तथा ओसारपसारको अन्त्य, सुसंस्कृत सभ्य समाज र सामाजिक रुपान्तरण अबको गन्तव्य भन्ने नाराका साथ यो दिवस मनाउँदैछ ।

दिवसको अवसरमा शुभकामना दिँदै महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले नेपालले कानुनी रुपमा मानव बेचबिखनलाई जघन्य अपराधको रुपमा व्याख्या गरेको भन्दै यसको अन्त्यमा सबैले हातेमालो गर्नुपर्ने बताए ।

उनले मानव बेचबिखन र ओसारपसार व्यक्ति, परिवार, समुदाय र देशभित्रको मात्रै नभई विश्वव्यापी समस्या भएको बताएका छन् । गरिबी र अशिक्षाको फाइदा उठाएर मानव बेचबिखन भइरहेको भन्दै मन्त्री गुरुङले यसको रोकथामको लागि शिक्षामा लगानी गर्नुपर्ने पनि बताए ।

कोरोना महामारीकै बीचमा बेचबिखनका क्रममा भारत पुर्‍याइएका २१ जना महिलाको उद्धार भएको मन्त्रालयले जनाएको छ ।

भर्खरको समाचार

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

सम्बन्धित समाचार

Scroll to Top