आज मात्र थपिए ९७९ संक्रमित, १,७३६ जना डिस्चार्ज

२२ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ९ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Advertisement

योसंगै हालसम्म संक्रमित हुनेहरुको संख्या ४७ हजार २ सय ३६ पुगेको छ ।

कुल संक्रमितमध्ये हाल १६ हजार २ सय ५९ वटा सक्रिय केशहरु छन् ।

Advertisement

आज मात्र १ हजार ७ सय ३६ जना डिस्चार्ज भएका छन् ।

योसंगै उपचारपछि निको हुने कुल संक्रमितको संख्या ३० हजार ६ सय ७७ पुगेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top