×

NEPAL TIMES UPDATES

Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 21, 2026
Playing
के हो रास्वपाको अमेरिकी कनेक्सन ? || Nepal Times
Apr 21, 2026
Playing
६१ केन्द्रीय सदस्य देउवा पक्षलाई दिने भएपछि फुटबाट जोगियो कांग्रेस || Nepal Times
Apr 21, 2026
Playing
रविको अभियोग संशोधनविरूद्धको रिटको पेसी वैशाख १० गते || Nepal Times
Apr 21, 2026
Playing
इरान युद्धमा चीनको एन्ट्रीः अमेरिकाले जफत गरेको जहाजले खोल्यो रहस्य || Nepal Times
Apr 21, 2026
Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026

काेराेना संक्रमणबाट थप ११ जनाकाे मृत्यु, मृतककाे संख्या ३०० पुग्याे

२२ भाद्र २०७७

२२ भदौ, काठमाडौँ ।
नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट मृत्यु हुनेको संख्या ३ सय पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मत्रालयका अनुसार थप ११ जनाको मृत्यु भएसँगै नेपालमा मृतकको संख्या ३ सय पुगेको हो ।

आज देशका विभिन्न प्रयोगशालामा भएको परीक्षणमा नेपालमा ९ सय ७९ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । आज पीसीआर विधिबाट ९ हजार २ सय १८ परीक्षण भएको छ । आजसम्म देशभरी संक्रमितको संख्या ४७ हजार २३६ पुगेको छ ।

Advertisement
Advertisement

आज देशभरी सक्रिय संक्रमितको संख्या १६ हजार २ सय ५९ जना रहेको छ । संस्थागत आइसोलेसनमा प्रदेश नम्बर १ मा ७ सय ३१, प्रदेश नम्बर २ मा ४ सय ८२, बागमती प्रदेशमा ४ हजार ८ सय ४० र गण्डकी प्रदेशमा ८ सय ३६ जना संक्रमित उपचाररत रहेका छन । यस्तै प्रदेश ५ मा १ हजार ९७, कर्णाली प्रदेशमा ३ सय ३६ र सुदूरपश्चिम प्रदेशमा ७ सय ४७ गरी देशभरी संस्थागत आइसोलेसनमा ९ हजार ६९ जना संक्रमित उपचाररत रहेका छन ।

यस्तै होम आइसोलेसनमा प्रदेश नम्बर १ मा ७ सय ९०, प्रदेश नम्बर २ मा ३ हजार, बागमती प्रदेशमा २ हजार ३ सय ३४ र गण्डकी प्रदेशमा १ सय जना रहेका छन । यस्तै प्रदेश ५ मा ८ सय ७, कर्णाली प्रदेशमा ४० र सुदूरपश्चिम प्रदेशमा ज्ञसय १९ जना गरी देशभरी होम आइसालेसनमा ७ हजार १ सय ९० जना संक्रमित उपचाररत रहेका छन । आज आइसियुमा १ सय ७१ जना संक्रमित उपचाररत रहेका छन् । यस्तै भेन्टिलेटरमा २० जना संक्रमित उपचाररत रहेका छन ।

आज १ हजार ७ सय ३६ जना संक्रमित डिस्चार्ज भएका घर फर्किएका छन । प्रदेश नम्बर १ मा २ हजार ६ सय ७९, प्रदेश नम्बर २ मा ८ हजार ७ सय ९७, बागमती प्रदेशमा ४ हजार १ सय ५० र गण्डकी प्रदेशमा १ हजार ८ सय ४१ जना संक्रमित डिस्चार्ज भएका छन । यस्तै प्रदेश ५ मा ५ हजार ४ सय ८१, कर्णाली प्रदेशमा २ हजार ३ सय ४९ र सुदूरपश्चिम प्रदेशमा ५ हजार ३ सय ८० गरी देशभरी ३० हजार ६ सय ७७ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

Advertisement

आज क्वारेन्टिनमा ४ हजार ७ सय ३९ जना रहेका छन ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top