निस्प्रभावी बन्यो उपत्यकाको निषेधाज्ञा, सडकमा भीड बढ्यो

२४ भदौ ७७, बिहीबार

२४ भदौ, काठमाडौँ ।
काठमाडौं उपत्यका भित्र जारी भएको निषेधाज्ञाको २१ दिन पूरा भएको छ । उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञाको आज (बुधबार) २१ दिन पुगेको छ । भदौ तीन गते मध्य रात देखि उपत्यकाका तीन वटै जिल्लामा निषेधाज्ञा आदेश जारी भएको हो ।

आज दिउँसो उपत्यकाका मूख्य सडकमा पुग्दा सवारीसाधनको चाप भने बढेको देखिएको छ । लामो समय निषेधाज्ञा जारी हुँदा उपत्यकाको जनजीवन प्रभावित भएको छ । त्यसैले पनि मानिसहरु निषेधाज्ञाको प्रवाह नगरी सडकमा यात्रा गरिरहेका देखिन्छन् । विभिन्न कार्यालयमा काम गर्न जाने कर्मचारीको संख्या पनि सडकका धेरै देखिएको छ । सरकारले अत्यावस्यक सेवाका भनेर तोकेका भन्दा बाहेकका सवारी साधन पनि सञ्चालनमा आएको देखिन्छ ।

Advertisement

सुरक्षाकर्मीले पनि सवारी साधनको चेकजाँचलाई खुकुलो बनाएको छ । लामो समय निषेधाज्ञा हुँदा अर्थतन्त्र धारासायी हुने र मानिसहरुलाई रोगले भन्दा भोकले सताउने स्थिति आएपछि निषेधाज्ञाको मोडालिटि परिवतर्तन गरी बजारलाई खुला गर्न जनदवाव पनि बढेको छ । व्यवसायीहरुले फेरि पनि यही प्रकृतिको निषेधाज्ञा जारी भए निषेधाज्ञा आदेश उलङ्घन गरेरै भएपनि व्यवसाय सञ्चालन गर्ने बताउँदै आएका छन् ।

Advertisement

यस्तै उपत्यकाका भित्रि सडक क्षेत्रमा रहेका पसलहरु दिनभर फाट्टफुट्ट सञ्चालनमा आएको देखिन्छ । मानिसहरु आफ्नो घर नजिकको पसल सम्म पुगेर किनमेल गर्ने गरेका छन् । आजै उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेको छ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top