आज १,२४६ संक्रमित थपिँदा १,८१८ जना डिस्चार्ज, संक्रमितको संख्या ५० हजार नाघ्यो

२५ भदौ, काठमाडौं ।

Advertisement

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै कुल संक्रमित हुनेहरुको संख्या ५० हजार नाघेको छ । संक्रमित हुनेको संख्या आजसम्म ५० हजार ४ सय ६५ पुगेको छ ।

कुल संक्रमितमध्ये आज १४ हजार ४ सय ४८ जना आइसोलेसनमा उपचाररत छन् । आज मात्र १ हजार ८ सय १८ जना डिस्चार्ज भएका छन् । योसंगै हालसम्म निको कुने संक्रमितको संख्या ३५ हजार ७ सय पुगेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top