लकडाउनको विरोधमा मेलबर्नमा प्रदर्शन, ७४ जना पक्राउ

२९ भाद्र, एजेन्सी ।
अस्ट्रेलियामा लकडाउन विरोधी प्रदर्शनमा सहभागी भएका ७० जना भन्दा बढीलाई प्रहरीले पक्राउ गरेको छ।

कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि भन्दै लागु भएको लकडाउनको विरोधमा मेलबर्नमा प्रदर्शन भएको हो । झण्डै २५० जना प्रदर्शनमा उत्रिएका थिए । त्यसमध्ये ७४ जना पक्राउ परेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

धेरै प्रदर्शनकारीहरु आक्रोशित रुपमा प्रस्तुत भएको र सुरक्षा अधिकारीलाई हिंसाको चेतावनी दिएको प्रहरीले बताएको छ । भिक्टोरिया राज्यमा जुलाईको सुरुदेखि लकडाउन लागु भएको छ । अहिले सो लकडाउन खुकुलो बनाउने तयारी भइरहेका बेला प्रदर्शन भएको हो ।

Advertisement

अस्ट्रेलियामा भिक्टोरिया राज्य कोरोना भाइरस महामारीको इपिसेन्टर हो । कुल संक्रमित मध्ये ७५ प्रतिशत तथा ज्यान गुमाउने मध्ये ९० प्रतिशत भिक्टोरियाका छन् ।

Advertisement

भर्खरको समाचार

डिगो नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म बन्यो

71a582fd-c7c8-4e6d-bbc8-ff7d56b35553

महाधिवेशन सक्न रास्वपालाई हम्मेहम्मेः प्रतिनिधि थपिएपछि एक दिन लम्बियो

1000480255

नेपालको निर्यात सोयाबिन र अलैंचीले सुधार्याे

141afa71-6e09-4684-a194-bf9c5bddf17e

चितवनमा गगनले खोलेको ८५ जनाको कत्लेआम के थियो ?

RSP Nepal netaharu_NPL (6)

नेपाल कालोसूचीको डिलमा,खैरो सूचीबाट निस्कन नेपालले के–के गर्नुपर्छ?

Screenshot 2026-06-22 144548

अबको ३० वर्ष नेपालको राजनीति रवि र बालेनकै वरिपरि ?

1000480255

रास्वपा महाधिवेशनः आज रविसहित ६ नेताले प्रतिवेदन पेस गर्दै

727287654_1053636067323777_8135060616549882458_n

अमेरिका–इरानबिचको वार्तामा ‘उत्साहजनक प्रगति’

flags of USA and Iran

जङ्गल, खेतबारी, घर हुँदै सदनमा पसेको बाँदर !

Monkey-in-Khotang

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

सम्बन्धित समाचार

Scroll to Top