पर्वतको फलेवासमा गएको पहिरोमा एक बालिकाको मृत्यु, तीन जनाको उद्धार

२८ भदौ ७७, सोमबार

२९ भाद्र, पर्वत ।
पर्वतको फलेवास नगरपालिका–४ मुडिकुवामा पहिरोले घर पुर्दा एक बालिकाको ज्यान गएको छ ।

नवीन विकको घर पहिरोले पुर्दा उनकी दुई वर्षकी छोरी निकिताको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । पहिरोमा बेपत्ता बिकको घरभन्दा एक मिटर तल शव भेटिएको हो । पहिरोमा परेका ४ जनामध्ये तीनजनाको उद्धार गरिएको पर्वतका प्रहरी नायब उपरीक्षक विश्वराज अधिकारीले जानकारी दिए ।

पहिरोले दोबिल्ला फलेवास सडकमा समेत क्षति गरेको छ । थानेश्वर भुषाल, रामप्रसाद तिवारीको गोठमा पनि पहिरोले क्षति गरेको वडाध्यक्ष टिकाराम गौँडेलले जानकारी दिए ।

Advertisement
Advertisement

भर्खरको समाचार

डिगो नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म बन्यो

71a582fd-c7c8-4e6d-bbc8-ff7d56b35553

महाधिवेशन सक्न रास्वपालाई हम्मेहम्मेः प्रतिनिधि थपिएपछि एक दिन लम्बियो

1000480255

नेपालको निर्यात सोयाबिन र अलैंचीले सुधार्याे

141afa71-6e09-4684-a194-bf9c5bddf17e

चितवनमा गगनले खोलेको ८५ जनाको कत्लेआम के थियो ?

RSP Nepal netaharu_NPL (6)

नेपाल कालोसूचीको डिलमा,खैरो सूचीबाट निस्कन नेपालले के–के गर्नुपर्छ?

Screenshot 2026-06-22 144548

अबको ३० वर्ष नेपालको राजनीति रवि र बालेनकै वरिपरि ?

1000480255

रास्वपा महाधिवेशनः आज रविसहित ६ नेताले प्रतिवेदन पेस गर्दै

727287654_1053636067323777_8135060616549882458_n

अमेरिका–इरानबिचको वार्तामा ‘उत्साहजनक प्रगति’

flags of USA and Iran

जङ्गल, खेतबारी, घर हुँदै सदनमा पसेको बाँदर !

Monkey-in-Khotang

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

सम्बन्धित समाचार

Scroll to Top