रेल सेवामा जागिर खुल्यो, १५ दिनभित्र विवरण पेश गर्नु पर्ने

२९ भदौ ७७, सोमबार

२९ भाद्र, काठमाडौं ।
नेपाल रेल्वे कम्पनी लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।

Advertisement

रेल सेवाका विभिन्न क्षेत्रमा काम गर्न इच्छुक र योग्यता पुगेकालाई १५ दिनभित्र आफ्नो विवरण पेश गर्न कम्पनीले भनेको छ ।

शाखा अधिकृत, स्टेसन मास्टर, सब–इन्जिनियर, कम्प्युटर अपरेटर, क्यासियर, टिकट बिक्रेता, टिकट कलेक्टर, फोरम्यान, अमिन, टीटीई, हेल्परलगायत पदमा करारको लागि जागिर खुलेको हो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top