आज थपिए १,१७० संक्रमित, ८७९ डिस्चार्ज, कुल संक्रमितको संख्या ५५ हजार नाघ्यो

२९ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार १ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Advertisement

योसंगै नेपालमा हालसम्म संक्रमित हुनेहरुको संख्या ५५ हजार नाघेको छ ।

कुल संक्रमित ५५ हजार ३ सय २९ मध्ये हाल आज १५ हजार ३ सय ९३ जनाको आइसोलेसनमा उपचार भइरहेको छ ।

Advertisement

आज मात्र ८ सय ७९ जना संक्रमित डिस्चार्ज भएका छन् । योसंगै हालसम्म उपचारपछि निको हुनेहरुको संख्या ३९ हजार ५ सय ७६ पुगेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top