×

NEPAL TIMES UPDATES

Playing
ओली एमाले भित्र कसरी बोझ बने ? || Nepal Times
Apr 29, 2026
Playing
प्रचण्डमाथि भर छैन, ओली हटाएर एमाले पुनर्गठन गर्ने, जनतासंग माफी माग्ने || Nepal Times
Apr 29, 2026
Playing
नेपाली फुटबलमा ब्ल्याकआउटको खतरा, को हो दोषी ?|| Nepal Times
Apr 29, 2026
Playing
इरा*न ध्व*स्त हुने अवस्थामा, यूएई ओपेक बाहिर, आ*त्म*घाती रणनीतिमा किम खुसी|| Nepal Times
Apr 29, 2026
Playing
सुदनमाथि अर्काे अन्याय || Nepal Times
Apr 29, 2026
Playing
के साँच्चै बादल चोर्न सम्भव छ? प्रकृतिको प्रकोप कि राजनीतिक अस्त्र?|| Nepal Times
Apr 29, 2026
Playing
नेपाली सेनाले सुकुम्बासी बस्तीको विवरण किन खोज्यो?|| Nepal Times
Apr 29, 2026
Playing
राजदूत बन्न अब खुल्ला प्रतिस्पर्धा , भागबन्डाको सिन्डिकेट तोडिने || Nepal Times
Apr 29, 2026
Playing
Top 15 Afternoon News || April-29-2026 || Nepal Times
Apr 29, 2026
Playing
संसद्मा दुईतिहाइ हुँदा शासन किन अध्यादेशबाट ? || Nepal Times
Apr 29, 2026

निर्दयी घरबेटी : पानीको निहुँमा निभेको ज्योति

३० भाद्र २०७७

काठमाडौं : भारत बिहारका ४२ वर्षीय शम्भु महतोले नेपाललाई कर्मभूमि बनाएको दुई दशक नाघ्यो। मोतिहारीको पूर्वी चम्पारण पोस्ट संग्रामपुरस्थित घर छाडेर नेपाल पसेपछि उनी केही वर्ष बारामा बसे। स्थानीयसँग राम्रैसँग घुलमिल भए। त्यहाँ मजदुरी गरेर गुजारा चलाउँथे।

उनी केही समयपछि भारत नै फर्किए। नितुदेवी (मीरा)सँग विवाह गरे। विवाहपछि जीवन धान्न धौधौ पर्‍यो। दुई छोरा भएपछि झनै सकस भयो। जन्मथलोमा काम पाएनन्। उनी नेपालै आए।

Advertisement
Advertisement

यसपटक उनी बारा होइन, काठमाडौं पसे। काठमाडौं आएपछि सार्वजनिक यातायातमा सहचालक भए। आम्दानी हुन थालेपछि उनले परिवारलाई पनि यतै ल्याए। पहिले गाडीमै बास बस्ने उनले कीर्तिपुरको नगाउँमा डेरा लिए। जेठो छोरा राहुल र कान्छो छोरा राजलाई भत्केपाटीस्थित बालकुमारी स्कुलमा भर्ना गरिदिए। कीर्तिपुरमै उनको कान्छो छोरो जन्मियो।

उनी १४ महिनाअघि कीर्तिपुर–७ भाजंगलमा सरे। भूकम्पले चर्किएको घर मासिक ४ हजारमा भाडा लिएर बसे। त्यहाँ घरबेटी बस्दैनथे। नयाँ ठाउँमा सरेपछि छोराहरूलाई पनि त्यही नजिकैको वैष्णवी माविमा भर्ना गरिदिए। जेठा राहुल १०, माइला राज ८ र कान्छो रोशन १ कक्षामा अध्ययनरत छन्।

शम्भु मजदुरी गरेर तीन छोरासहितको परिवार चलाइरहेका थिए। कहिले सार्वजनिक यातायातमा सहचालक त कहिले फलफूल तथा तरकारी व्यवसाय गर्थे। खाली समयमा पाएको काम गर्थे। स्थानीयसँगको सम्बन्ध राम्रै थियो। सबैले माया पनि गर्थे।

नसोचेको बज्रपात

Advertisement

उनको परिवारमा शुक्रबार नसोचेको बज्रपात आइलाग्यो। घरबेटीले पानीको निहुँमा कुटपिट गर्दा शम्भुको ज्यान गयो। उनको परिवार शोकमा परेको छ। तर, कसरी गुजारा चलाउने र तीन छोराको लालनपालन कसरी गर्ने भन्ने चिन्ताले नितुदेवीलाई सताउन थालेको छ। यो परिवार शुक्रबार नै नयाँ कोठामा सरे पनि त्यहाँ बस्न सकेका छैनन्। उनीहरू दोषीलाई कडाभन्दा कडा कारबाहीको माग गर्दै दिनरात महानगरीय प्रहरी वृत्त कीर्तिपुरमा धर्ना दिइरहेका छन्।,याे समाचार अन्नपूर्ण पाेस्ट दैनिकमा छ।

भर्खरको समाचार

विष्णु पौडेलले प्रचण्डलाई पत्याएनन्,प्रचण्डले कम्युनिष्टको नेतृत्व गर्न सक्दैनन्

kp-oli-prachanda_epzIIIIFQI

सुदनमाथि अर्काे अन्याय

sudhangurung30320261029351000x0-1775222839

विराटनगर जुटमिलमा डोजर चल्ने,१४ बिगाहा अतिक्रमण, ६ सय परिवार हटाइने

brt-jute-mill-2_1516020317t

सुदूरपश्चिमदेखि कोशीसम्म आज रातभर तीव्र हावाहुरी चल्ने

mausam-2075-12-18-768x388

नेपाली सेनाले सुकुम्बासी बस्तीको विवरण किन खोज्यो ?

Balen and Harka_NPL (11)

के साँच्चै बादल चोर्न सम्भव छ? प्रकृतिको प्रकोप कि राजनीतिक अस्त्र?

1607456110344

अध्यादेशविरुद्ध विपक्षीहरूको बैठक, रास्वपामै मतभेद

df93fd9b-df47-4fa2-9f70-d8b50432f5cb

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

सम्बन्धित खबरहरु

Scroll to Top