×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

प्रदेश २ मा मंगलबार २५१ जना संक्रमित थपिए, १८१ जना डिस्चार्ज

३० भाद्र २०७७

३० भदाै, जनकपुरधाम ।

पछिल्लो २४ घण्टामा प्रदेश २ मा दुई सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै प्रदेश २ मा कुल संक्रमितको संख्या १२ हजार २ सय ७० पुगेको छ ।

Advertisement
Advertisement

आज थपिएका संक्रमितमध्ये सबैभन्दा बढी एक सय ७० जना सिरहाका मात्रै हुन् । प्रदेश २ का समाजिक विकास मन्त्रालयका अनुसार सिरहामा कारागारका १ सय ४८ जना कैदीवन्दीसहित १ सय ७०, सप्तरीमा ४३ जना, धनुषामा ४ जना, महोत्तरीमा ७ जना, रौतहटमा २३ जना, बारामा ४ जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमित थपिएसँगै सिरहामा कूल संक्रमितको संख्या ८ सय ८१, सप्तरीमा १ हजार ५८, धनुषामा १ हजार ८ सय ५४, महोत्तरीमा १ हजार ३ सय ९९, सर्लाहीमा १ हजार ८ सय ३७, रौतहटमा १ हजार ७ सय ८५, बारामा १ हजार ४३ र पर्सामा २ हजार ४ सय १३ जना संक्रमित पुगेको छ ।

त्यस्तै, मंगलबार यस प्रदेशमा १ सय ८१ जना संक्रमित निको भएर घर फर्केका छन् । योसँगै निको हुनेको संख्या ६ हजार ५ सय ८३ पुगेको छ । संक्रिय संक्रमितको संख्या ५ हजार ५ सय १९ पुगेको छ ।

Advertisement

मंगलबार मृत्यु हुनेमा बारा जिल्ला डुबरबना नगरपालिका १४ कि ५५ वर्षीया महिला छन् । योसँगै प्रदेश २ मा १ सय १२ जनाको संक्रमणबाट मृत्यु भइसकेको छ ।

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top