×

NEPAL TIMES UPDATES

Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026
Playing
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीः अमेरिका र नेपाल खेल्दै#NEPAL #CRICKET #USA || Nepal Times
Apr 18, 2026

विदेशमा रहेका नेपालीलाई दसैंअगावै स्वदेश फर्काउन कांग्रेस नेतृ संग्रौलाको माग

३१ भाद्र २०७७

३१ भाद्र, विराटनगर ।
नेपाली कांग्रेसको छाँया सरकारकी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय समन्वय समिति संयोजक डिला संग्रौलाले विदेशमा रहेका नेपालीलाई दसैंअगावै स्वदेश फर्काउने योजना सञ्चालन गर्न सरकारसँग माग गरेकी छन् ।

बुधबार बिहान प्रेस विज्ञप्ति जारी गर्दै संगौलाले नेपाल फर्कन पर्खिरहेका लाखौँ नेपालीलाई दसैंअगावै स्वदेश फर्काउन विशेष योजना सञ्चालन गर्न सरकारसँग माग गरेकी हुन् । “महँगो चार्टर्ड उडान गरेर सरकारले झन्‍डै ७० हजार नेपालीहरुलाई स्वदेश फर्काएको छ ।

Advertisement
Advertisement

तर, अझै पनि खाडी मुलुकहरु तथा मलेसियामा झन्डै तीन लाख नेपाली स्वदेश फर्कन पर्खिरहेका छन्,” विज्ञप्तिमा भनिएको छ, “तीमध्ये हजारौं महिला, बेरोजगार तथा असक्त नेपाली विमानको टिकट किन्‍न सक्ने स्थितिमा पनि छैनन् । सर्वोच्च अदालतको आदेशपछि पनि सरकारले निःशुल्क उडान सेवा सुरु गरेको छैन, जुन खेदजनक छ ।”

नेतृ संग्रौलाले नेपाल फर्किन चाहने प्रवासी नेपालीलाई स्वदेश फिर्ता ल्याउने काममा सम्बन्धित मुलुकमा रहेका नेपाली दूतावासहरु, गैरआवासीय नेपाली संघका च्याप्टरहरु, अन्य सामाजिक संस्थाहरु र मध्यपूर्वमा रहेको श्रमिक सञ्जालसँग सहकार्य गर्न आग्रह गर्दै पटक(पटक सरकारको ध्यानाकर्षण गराएको उल्लेख गरेकी छन् ।

“त्यस्तै प्रतिनिधिसभामा हामीहरुले सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गरेका थियौँ भने पटकपटक यो विषयलाई जोडदार रुपमा उठाउँदै आएका थियौँ । तर, सत्तारुढ दलको आन्तरिक झगडाबीच संसद् बैठक हठात अन्त्य गरेर सरकारले जनताको आवाज मुखरित गर्ने मञ्च पनि बन्द गरिदिएको छ,” विज्ञप्तिमा उल्लेख छ ।

उनले मंगलबार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, श्रममन्त्री रामेश्वरराय यादव र पर्यटनमन्त्री योगेश भट्टराईलाई छुट्टाछुट्टै फोन गरेर विदेशमा अलपत्र परेका नेपालीहरुलाई जति सक्दो चाँडो नेपाल ल्याउन आग्रह गरेको पनि जनाएकी छन् । तीनै जना मन्त्रीहरुबाट विदेशमा अलपत्र परेका श्रमिकलाई नेपाल ल्याउनले विषयलाई सरकारले गम्भीरतापूर्वक लिएको र सक्दो पहल गरिरहेको जानकारी पाएको पनि उल्लेख गरेकी छन् ।

Advertisement

नेतृ संग्रौलाले झन्डै ७ महिनादेखि बेखर्ची भएका नेपालीहरु घरबाट पैसा मगाएर तथा विभिन्‍न संघ–संस्थाको सहयोगमा गुजारा गरिरहेका देशवासीको स्थिति हरेक दिन जटिल बन्दै गएको भन्दै उनीहरुको सहजताका लागि सरकारले अवलम्बन गर्नुपर्ने कामहरु पनि स्मरण गराएकी छन् ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top