×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || Mar-21-2026 || Nepal Times
Mar 21, 2026
Playing
ईद मुबारकः भाइचारा, प्रेम र मेलमिलापको भावना अझ प्रगाढ बनोस् || Nepal Times
Mar 21, 2026
Playing
आयरल्यान्डले नेपालमा सिरिज खेल्ने, पाँच वर्षे रणनीतिक साझेदारी घोषणा|| Nepal Times
Mar 21, 2026
Playing
चट्याङ र हावाहुरीले के के क्ष ति गर्यो ? || Nepal Times
Mar 21, 2026
Playing
सार्वजनिक भए मोज्तबा खामेनी, नेटो कायर, ट्रम्पले गरे ठूलो घोषणा|| Nepal Times
Mar 21, 2026
Playing
खाडीको सुरक्षा भ्रम भत्कि योः बुर्ज अल अरबमा आ गो, रास लाफान ध्व स्त || Nepal Times
Mar 21, 2026
Playing
जब हिन्दु ‘ईद मुबारक’ भन्छ र मुस्लिम ‘दशैं’ मनाउँछन् — त्यो नेपाल हो|| Nepal Times
Mar 21, 2026
Playing
आज सातै प्रदेशमा असिना र हावाहुरीसहित वर्षा, बीपी राजमार्ग अवरुद्ध || Nepal Times
Mar 21, 2026
Playing
यु द्धको भुमरीमा नेपाली पनि परे, हो र्मुज क ब्जा गर्न हिड्यो अमेरिका|| Nepal Times
Mar 20, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-06-2082 || Nepal Times
Mar 20, 2026

कतारमा दुई नेपालीले पाए जनही १५ हजार रियाल पुरस्कार

२ आश्विन २०७७

२ असोज, दोहा ।
कतारको आइओएस प्रमाणित कम्पनी नासर अलअली इन्टरप्राइजेजले आफ्ना दुई नेपाली कामदारलाई पुरस्कारसहित सम्मान गरेको छ । सम्मानित हुनेमा नजामुद्दिन कवारी र देवप्रसाद राई रहेका छन् । उनीहरुलाई कम्पनीमा १० वर्षभन्दा बढी आफ्नो समर्पण इमान्दारिता र उत्कृष्ट काम गरे वापत जनही १५ हजार कतारी रियाल सहित सम्मान गरिएको छ ।

कम्पनीका संचालक नासर अलअलीले एक कार्यक्रमका बीच ती कामदारहरुलाई सो नगद हस्तान्तरण गरेका थिए । सन २००९ मा महोत्तरीबाट कन्स्ट्रक्सन कामदारको रुपमा कतार आएका नजामुद्दिन कवारी छोटो समयमै सो कम्पनीमा ट्रेड वर्कर भइसकेका छन् । उनले पाएको १५ हजार पुरस्कार अब आफ्ना छोराछोरीको उच्च शिक्षाको लागि खर्च गर्ने बताएका छन् । उनका एक छोरा पनि हाल कतारमै रोजगाररत छन्। कम्पनीका संचालक नासर अलअली अत्यन्त राम्रो रोजगारदाता र आफ्नाे अविभावक समेत भएको कवारीले बताए ।

Advertisement

अर्का १५ हजार पुरस्कार पाउने देवप्रसाद राई पनि २००९ मा सोही कम्पनीमा काम गर्न आएका हुन् । कन्स्ट्रक्सन कामदारको रुपमा आएका उनी अहिले ट्रेडमा काम गर्न सक्ने दक्ष कामदार भइसकेका छन् ।

कम्पनीले विभिन्न समयमा कामदारहरुलाई प्रोत्साहन स्वरुप सुनको सिक्का, नगद, प्रमाणपत्र आदि पुरस्कार स्वरुप प्रदान गर्दै कामदारहरुको हौसला र मनोवल बढाउँदै आइरहेको छ ।

भर्खरको समाचार

ईद मुबारक ! सबैमा शान्ति,समृद्धि र आपसी सद्भाव ल्याओस्

20260321_083036.jpg

आज पनि हावाहुरी र चट्याङसहित असिना पानी पर्ने

mausam-2075-12-18-768x388

साउदीका तेल केन्द्रमा बिहानैदेखि ड्रोन आक्रमण, युद्ध नयाँ चरणमा प्रवेश

saudi

अमेरिकामा नेपाली परिवारको बीभत्स हत्याको भिडियो सार्वजनिक

f3e3d7ae-e383-4abf-a07d-47a67cecb389

शपथमा सांसदले कुन पोसाक लगाउँछन् ? सपथको भाषामा छुट्टै व्यवस्था

Samsad Hall_ parliament_Nepal Photo Library7

१६ अमेरिकी सैन्य विमान ध्वस्त, होर्मुजबाट फर्किए अमेरिकी युद्धपोत

trump khameni missiel

चैत १३ गते बालेन प्रधानमन्त्री , १२ गते दलको नेता, १५ जना मन्त्री

balennnnnnnnnnnnnnn

’बदल्यौं कांग्रेस’ भन्दाभन्दै आफैं बदलिएका गगन

Gagan-thapa1

इरानी लाइफलाइन साउथ पार्स हमलाले विश्व हल्लियो

iran-flag_TkC5X0MaQr

युद्धका लागि पेन्टागनले माग्यो २०० अर्ब डलर, इरानलाई हमला रोक्न मुस्लिम राष्ट्रको आग्रह

Screenshot 2026-03-19 125340

सम्बन्धित खबरहरु

Scroll to Top