नेपालमा एकैदिन थपिए हालसम्मकै धेरै २०२० संक्रमित

२ असोज, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा मात्र हालसम्मकै धेरै २ हजार २० जना नयाँ कोारेना संक्रमित थपिएका छन् ।

Advertisement

योसंगै हालसम्म संक्रमित हुनेहरुको संख्या ६१ हजार नाघेको छ ।

कुल संक्रमित ६१ हजार ५ सय ९३ मध्ये आज १७ हजार ३ सय ८३ जना आइसोलेसनमा उपचाररत छन् ।

Advertisement

आज मात्र ८ सय ७१ जना डिस्चार्ज भएका छन् ।

योसंगै हालसम्म उपचार पछि निको हुने संक्रमितहरुको संख्या ४३ हजार ८ सय २० पुगेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top