आजबाट मलमास सुरु, मलमासमा के गर्ने के नगर्ने ?

१ असोज ७७, शुक्रबार

२ असोज, काठमाडौँ ।
मलमास वाअधिकमास आजबाट सुरु भएको छ । प्रत्येक ३२ महिना १६ दिन १ घण्टा ३६ मिनेटमाआउने मलमास वा अधिकमास आजबाट सुरु भएको हो । आजबाट सुरु भएको मलमास आगामी असाज २० गते शुक्रबारसम्म रहने नेपालपञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

३६५ दिनलाई एक वर्ष मान्दावर्षमा सौर र चन्द्रमास हुन्छन् । दुबैलाई समन्वयगर्न ३२ महिना १६ दिन १ घण्टा ३६ मिनेटमा मलमास वाअधिकमास आउने नेपालपञ्चाङ्ग निर्णायक समितिकापूर्व अध्यक्षप्रा.डा. माधव प्रसाद भट्टराईले बताए ।

एउटा औँसीदेखि अर्को औँसीसम्म सङ्क्रान्ति छैन भने त्यो महिनालाई मलमास वाअधिकमास भनिन्छ । महिनामादुई वटा सङ्क्रान्तिप¥यो भने क्षयमास भनिन्छ । क्षयमास भने कहिले कहिले मात्रहुने गरेको छ । क्षयमास कात्तिक, मङ्सिर र पुसमा पर्ने गरेको छ । मलमास अर्थात् अधिकमासमा नित्यकर्म पूजा, पाठ, जप, ध्यान गर्नुहुन्छ ।

पहिल्यैदेखि गर्दै आएको व्रतलाई नियमितता दिनहुने तर नयाँव्रतको शुरुवात् गर्नु नहुने नियम रहेको प्रा.डा. भट्टराईले बताए । मलमासको समयमा महादान, माङ्गलिककार्य अर्थात् विवाह, व्रतबन्ध, गृह निर्माण, गृहप्रवेश जस्ता कार्य गर्नु हुँदैन । यसैगरी गर्भाधान गर्नुहुँदैन, पहिले नै गर्भ रहेको भए दोष लाग्दैन ।

भर्खरको समाचार

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

सम्बन्धित समाचार

Scroll to Top