×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || Mar-21-2026 || Nepal Times
Mar 21, 2026
Playing
ईद मुबारकः भाइचारा, प्रेम र मेलमिलापको भावना अझ प्रगाढ बनोस् || Nepal Times
Mar 21, 2026
Playing
आयरल्यान्डले नेपालमा सिरिज खेल्ने, पाँच वर्षे रणनीतिक साझेदारी घोषणा|| Nepal Times
Mar 21, 2026
Playing
चट्याङ र हावाहुरीले के के क्ष ति गर्यो ? || Nepal Times
Mar 21, 2026
Playing
सार्वजनिक भए मोज्तबा खामेनी, नेटो कायर, ट्रम्पले गरे ठूलो घोषणा|| Nepal Times
Mar 21, 2026
Playing
खाडीको सुरक्षा भ्रम भत्कि योः बुर्ज अल अरबमा आ गो, रास लाफान ध्व स्त || Nepal Times
Mar 21, 2026
Playing
जब हिन्दु ‘ईद मुबारक’ भन्छ र मुस्लिम ‘दशैं’ मनाउँछन् — त्यो नेपाल हो|| Nepal Times
Mar 21, 2026
Playing
आज सातै प्रदेशमा असिना र हावाहुरीसहित वर्षा, बीपी राजमार्ग अवरुद्ध || Nepal Times
Mar 21, 2026
Playing
यु द्धको भुमरीमा नेपाली पनि परे, हो र्मुज क ब्जा गर्न हिड्यो अमेरिका|| Nepal Times
Mar 20, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-06-2082 || Nepal Times
Mar 20, 2026

बजारमा खाद्य सामाग्रीको अभाव छैन, प्याजका लागि भारतसंग औपचारिक आग्रह गरिने

३ आश्विन २०७७

३ आश्विन, काठमाडौं ।
आयात नहुँदा प्याजको माग र मूल्य बढेपछि सरकारले भारतसँग प्याजको निर्यात गर्न आग्रह गर्ने भएको छ ।

चाडपर्व नजिकिन थालेकाले प्याजको निर्यात नरोक्न भारतसँग औपचारिक आग्रह गरिने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । बजारमा आज सुकेको प्याजको थोक मूल्य किलोको १२० रुपैयाँ छ । खुद्रामा थोक मूल्यभन्दा दोब्बरमा किन्न उपभोक्ता बाध्य छन् ।

Advertisement

प्याजसँगै आलु र हरियो तरकारीको मूल्य पनि बढेको छ । लकडाउन, निषेधाज्ञासँगै पानी परिरहेकाले आलु प्याजसँगै हरियो तरकारीको आपूर्तिमा समस्या हुँदा भाउ बढेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

उपभोक्ता अधिकारकर्मीले भने बजारमा तरकारी नआएरभन्दा पनि आएका तरकारीको कालोबजारी हुँदा भाउ बढेको बताएका छन् । सरकारले प्याजको मूल्य केही बढे पनि कोभिड–१९ का कारण बजारमा खाद्य सामग्रीको आपूर्ति असहज नभएको दाबी गरेको छ । बजारमा हल्ला फैलिए जस्तो खाद्य सामग्रीको अभाव नभएकाले ढुक्क हुन सरकारले आग्रह समेत गरेको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नारायणप्रसाद रेग्मीले अहिले सरकारी र निजी क्षेत्रसँग खाद्य सामग्रीको मौज्दात पर्याप्त रहेको जानकारी दिए । खाद्य पदार्थको उत्पादन नरोकिएको र विदेशबाट पनि सजिलै आयात भइरहेकोले समस्या नहुने उनको भनाइ छ ।

नजिकिएका चाड पर्व दशैं तिहारमा पनि खाद्य सामग्रीको अभाव नहुने उनको दाबी छ । उनले कहीँकतै कालोबजारी गरेको थाहा पाए तत्काल वाणिज्य विभाग वा नजिकैको प्रहरीमा खबर गर्न आग्रह गरेका छन् ।

भर्खरको समाचार

ईद मुबारक ! सबैमा शान्ति,समृद्धि र आपसी सद्भाव ल्याओस्

20260321_083036.jpg

आज पनि हावाहुरी र चट्याङसहित असिना पानी पर्ने

mausam-2075-12-18-768x388

साउदीका तेल केन्द्रमा बिहानैदेखि ड्रोन आक्रमण, युद्ध नयाँ चरणमा प्रवेश

saudi

अमेरिकामा नेपाली परिवारको बीभत्स हत्याको भिडियो सार्वजनिक

f3e3d7ae-e383-4abf-a07d-47a67cecb389

शपथमा सांसदले कुन पोसाक लगाउँछन् ? सपथको भाषामा छुट्टै व्यवस्था

Samsad Hall_ parliament_Nepal Photo Library7

१६ अमेरिकी सैन्य विमान ध्वस्त, होर्मुजबाट फर्किए अमेरिकी युद्धपोत

trump khameni missiel

चैत १३ गते बालेन प्रधानमन्त्री , १२ गते दलको नेता, १५ जना मन्त्री

balennnnnnnnnnnnnnn

’बदल्यौं कांग्रेस’ भन्दाभन्दै आफैं बदलिएका गगन

Gagan-thapa1

इरानी लाइफलाइन साउथ पार्स हमलाले विश्व हल्लियो

iran-flag_TkC5X0MaQr

युद्धका लागि पेन्टागनले माग्यो २०० अर्ब डलर, इरानलाई हमला रोक्न मुस्लिम राष्ट्रको आग्रह

Screenshot 2026-03-19 125340

सम्बन्धित खबरहरु

Scroll to Top