×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

जनकपुरमा संविधानको विरोधमा जसपाको प्रदर्शन

३ आश्विन २०७७

३ असाेज, जनकपुरधाम ।

नयाँ संविधानमा विभेदकारी प्रवधान राखिएको भन्दै जनकपुरमा जनता सामाजवादी पार्टी (जसपा)ले शनिबार प्रदर्शन गरेको छ।

Advertisement
Advertisement

सातौं संविधान जारी भएको मिति असोज ३ गतेलाई सरकारले विभिन्न कार्यक्रम गरेर संविधान दिवसको रुपमा मनाएका छ । तर जसपाका नेता तथा कार्यकर्ताले भने  ‘असोज तीन, कालो दिन’ भन्दै विरोध प्रदर्शन गरेका हुन् । प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलको नेतृत्वमा कालो झण्डा सहित प्रदर्शन गरिएकाे थियाे ।

स्थानीय जनकचोकदेखि विरोध र्‍याली निकाल्दै नगरको विभिन्न भागको परिक्रमा गरी पुनः जनकचोकमा आएर कोणसभामा परिणत भएको थियो । कोणसभामा मन्त्री सोनल, जसपका प्रतिनिधिसभा सदस्य उमाशंकर अरगरिया, प्रदेश सांसद रामअशि यादव, प्रदेश सांसद प्रमेश्वर साह लगायतले आ आफ्नो धारणा राखेका छन् ।

विरोध र्‍यालीमा सहभागीहरुले यो विभेदपूर्ण संविधानले मधेशी जनताको हकअधिकार संरक्षण नगरेको तथा सरकारले मधेशका जनताको अधिकारको ग्यारेन्टी हुने गरी संविधान संशोधन गर्न पनि अस्वीकार गरिरहेको बताएका छन् ।

Advertisement

विरोध र्‍यालीमा प्रदेश नम्बर २ का सांसद परमेश्वर साह, जनकपुरधामका उपमेयर रिताकुमारी मिश्र लगायतका नेता कार्यकर्ताहरुको  पनि सहभागिता रहेको थियो । जसपाले आज साँझ साढे ६ बजेदेखि पौने सातबजेसम्म १५ मिनेट ब्लाक आउट समेत गरेका छन् ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top