चीनमा कार्लमाक्र्सको जिवनीमा आधारित चलचित्र प्रदर्शन

बेइजिङ, २२ वैशाख ः कार्लमाक्र्सको जिवनी समेटिएको चलचित्र द योङ कार्ल माक्र्स चीनमा शनिबारदेखि प्रदर्शन सुरु गरिएको छ ।

उक्त चलचित्रमा कार्ल माक्र्स र ऐंगेल्सको बाल्यकाल समेटिएको छ । उक्त चलचित्र शनिबारदेखि चीनका विभिन्न चलचित्र हलहरुमा प्रदर्शन थालिने भएको समाचारमा जनाइएको छ ।

कार्लमाक्र्सको २०० वर्षको जन्मशताब्दिको अवसरमा उक्त चलचित्र प्रदर्शन थालिएको बताइएको छ ।

उक्त चलचित्रमा माक्र्स र एंगेल्सको बाल्यकाल, उनीहरुले एक आपसमा मिलेर कसरी काम गरे भन्ने बारेमा जानकारी समेटिएको छ ।
उनीहरु पहिलो पटक सन् १८४४ मा पेरिसमा भेटेपछि श्रमिक आन्दोलन र कम्युनिष्ट पार्टीको घोषणापत्र निर्माणका काममा उनीहरुले के कसरी मिलेर काम गर्नुभएको थियो भन्ने विषयमा त्यस चलचित्रमा समेटिएको छ ।

माक्र्सको व्यक्तिगत जीवन, उनको पारिवारिक सम्बन्ध, श्रीमती जेनीसँगको सम्बन्ध र कम्युनिष्ट घोषणापत्र निर्माणका क्रममा सरकारसँगको संघर्ष तथा भोग्नुपरेको अवस्थाका बारेमा उक्त चलचित्रमा समेटिएको छ ।

अष्ट्रेलिया, बेल्जियम, फ्रान्स र जर्मनीका कार्ल माक्र्सका सहयोगीहरुले निर्माण गरेको यस चलचित्र हाइटियन चलचित्र निर्माता कम्पनी राउल पेकले निर्देशन गरेका थियो ।

उक्त चलचित्रमा जर्मन कलाकार अगष्ट डियाअलले कार्ल माक्र्सको भूमिका खेलेका छन् भने अरु कलाकारहरु पनि जर्मनीकै रहेका छन् ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top