डिसेम्बरमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण सिरिज गर्ने क्यानको तयारी

६ असोज ७७, बुधबार

७ आश्विन, काठमाडौं ।
नेपाल क्रिकेट संघ (क्यान) ले डिसेम्बरमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण सिरिज गर्ने तयारी गरिरहेको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) सँगै समन्वय गर्दै आगामी डिसेम्बर २०२० मा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण सिरिज सञ्‍चालनका लागि आवश्‍यक तयारी अघि बढाउने क्यानले जनाएको छ । नेपाल क्रिकेट संघको चितवनमा बसेको बोर्ड बैठकमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि आवश्‍यक तयारी अगाडि बढाउने निर्णय भएको जनाएको छ ।

त्यस्तै आगामी मंसिरमा राष्ट्रिय प्रतियोगिता गर्ने पनि बैठकले निर्णय गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) सँग समन्वय गर्दै महिला र पुरुष राष्ट्रिय प्रतियोगिता (पीएम कप) सञ्‍चालन गर्ने निर्णय गरिएको क्यानले जनाएको छ । क्यानले राष्ट्रिय पुरुष क्रिकेट खेलाडीको अभ्यास सञ्‍चालन गर्ने निर्णयसमेत गरेको छ ।

Advertisement

बैठकले अभ्यास सञ्‍चालनका लागि तयारी गर्ने निर्णय गरिएको जनाएको छ । चितवनको एक होटेलमा बसेको बोर्ड बैठकले विभिन्‍न नौवटा निर्णय गरेको थियो । सोही बोर्ड बैठकले यही असोज २८ गते क्यानको साधारणसभा गर्ने निर्णयसमेत गरेको छ ।

Advertisement

भर्खरको समाचार

ब्राजिलमा २ हेलिकप्टर ठोक्किँदा अमेरिकी गायक ट्रीसहित ६ जनाको मृत्यु

Screenshot 2026-06-15 143753

नेपाल कसरी बन्दैछ खनिजको नयाँ हब? युरेनियमदेखि ग्याससम्मको योजना

fdbe43fd-b262-43e6-9414-b3b7aa0e50c5

स्टाटस लेखिदेऊ भनेका थिए ओलीले,विष्णु पौडेलले रोकेका थिए

kp-oli-sad

आज वाङ यीसँग वार्ता गर्दै परराष्ट्रमन्त्री खनाल, चार एजेन्डा

Screenshot 2026-06-15 131250

अल्टिमा लाइफस्टाइलले नेपालमा आफ्नो पहिलो कराओके स्पिकर ‘अल्टिमा बुमबक्स १३०’ सार्वजनिक गर्दै, असार २ गतेदेखि बिक्री सुरु

ultima

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

सम्बन्धित समाचार

Scroll to Top