बाँकेमा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु

९ असोज, बाँके । बाँकेमा नेपालगन्जका थप एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । शुक्रबार बिहान उपचारकै क्रममा नेपालगन्जका एक कोरोना संक्रमित बिरामीको मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

उपमहानगरपालिका वडा नम्बर ३, एकलैनीका ५२ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारकै क्रममा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा शुक्रवार बिहान करिब साढे २ बजे मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या आएपछि असोज ५ गते राति ११ बजे उपचारका लागि मेडिकल कलेज कोहलपुरमा भर्ना गरिएको थियो । कोरोनाको आशंकामा ६ गते बिहान पीसीआर परीक्षण गर्दा उनमा संक्रमण पुष्टि भएको थियो । ती पुरुषलाई निमोनिया र उच्च रक्तचापको स्वास्थ्य समस्या रहेको उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन् ।

Advertisement

योसँगै बाँकेमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ पुगेको छ ।

Advertisement

भर्खरको समाचार

डिगो नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म बन्यो

71a582fd-c7c8-4e6d-bbc8-ff7d56b35553

महाधिवेशन सक्न रास्वपालाई हम्मेहम्मेः प्रतिनिधि थपिएपछि एक दिन लम्बियो

1000480255

नेपालको निर्यात सोयाबिन र अलैंचीले सुधार्याे

141afa71-6e09-4684-a194-bf9c5bddf17e

चितवनमा गगनले खोलेको ८५ जनाको कत्लेआम के थियो ?

RSP Nepal netaharu_NPL (6)

नेपाल कालोसूचीको डिलमा,खैरो सूचीबाट निस्कन नेपालले के–के गर्नुपर्छ?

Screenshot 2026-06-22 144548

अबको ३० वर्ष नेपालको राजनीति रवि र बालेनकै वरिपरि ?

1000480255

रास्वपा महाधिवेशनः आज रविसहित ६ नेताले प्रतिवेदन पेस गर्दै

727287654_1053636067323777_8135060616549882458_n

अमेरिका–इरानबिचको वार्तामा ‘उत्साहजनक प्रगति’

flags of USA and Iran

जङ्गल, खेतबारी, घर हुँदै सदनमा पसेको बाँदर !

Monkey-in-Khotang

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

सम्बन्धित समाचार

Scroll to Top