लागुऔषधसहित तीन जना पक्राउ

२३ बैशाख ७५, सोमबार

झापा, बैशाख २४ ः झापाको भद्रपुर र मेचीनगर नगरपालिकाबाट प्रहरीले आइतबार लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ ।

भद्रपुर नगरपालिका–५ स्थित मेची पुल नजिकैबाट भारतबाट नेपालतर्फ आउदै गरेको मे ५ प ७५३९ नम्बरको मोटरसाइकल चेकजाँज गर्ने क्रममा मोटरसाईकलको सिट मुनी लुकाएको अवस्थमा लागुऔषध नाईट्रोजन ट्याबलेट ४२–पिस र स्पामोप्रोक्सिङ –२१ पिस बरामद भएको छ ।

बरमाद लागुऔषधसहित मोटरसाइकल चालक हल्दीबारी गाउँपालिका–१ बस्ने २५ बर्षिय प्रकाश न्यौपाने र पछाडी सवार विर्तामोड नगरपालिका–१० बस्ने २८ बर्षिय सनम राईलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय भद्रपुरले जनाएको छ ।

यता मेचिनगर नगरपालिका–६ बसपार्कबाट पैदलयात्री जिल्ला मोरङ रतुवामाई नगरपालिका–६ बस्ने ३० बर्षिय झनक बहादुर धमलाको साथाबाट ४ ग्राम खैरो हिरोईन बरामद भएको छ । उनलाई इलाका प्रहरी कार्यालय कांकडभिट्टामा राखी थप अनुसन्धान भइरेहको छ ।

भर्खरको समाचार

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

सम्बन्धित समाचार

Scroll to Top