साताको पहिलो दिन आज सुनचाँदीको भाउ घट्यो

१० असोज ७७, आइतबार

११ असोज, काठमाडौं । हप्ताको पहिलो दिन आज सुनचाँदीको भाउ घटेको छ ।

सुनको भाउ आज प्रतितोला ६ सय रुपैयाँ घटेर तोलाको ९३ हजार तीन सय रुपैयाँ तोकिएको छ । शुक्रबार सुन तोलाको ९३ हजार ९ सय रुपैयाँ थियो । त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ ।

चाँदी तोलामा १० रुपैयाँ घटेर १ हजार १ सय ५० रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

Advertisement

चाँदी अस्ति तोलाको एक हजार १ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top