NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ शुक्रबार जेष्ठ १० , २०८२
जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ? शुक्रबार जेष्ठ १० , २०८२
कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो बुधबार जेष्ठ ८ , २०८२
ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’ बुधबार जेष्ठ ८ , २०८२
के प्रधानमन्त्रीले भाग्न दिन आउँदैछ ? लिङ्देनले भाग्न हेलिकप्टर दिने बुधबार जेष्ठ ८ , २०८२
Next
Prev

समाचार

गोली प्रहार गरिएका पाकिस्तानी गृहमन्त्री खतरामुक्त, लाहोरमा उच्च सुरक्षा सतर्कता

सोमवार बैशाख २४ , २०७५
Reading Time: 1 min read
A A
Nepal Top
गोली प्रहार गरिएका पाकिस्तानी गृहमन्त्री खतरामुक्त, लाहोरमा उच्च सुरक्षा सतर्कता
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

इस्लामावाद, २४ वैशाख ः पाकिस्तानका गृहमन्त्री अहसान इकबालमाथि आइतबार लाहोरमा गोली प्रहार भएको थियो । तर उनी खतरामुक्त रहनुभएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

निर्वाचनको प्रचारका लागि लाहोर क्षेत्रमा आफ्नो दलको कार्यक्रममा सहभागी भइरहेका बेला उनीमाथि गोली प्रहार भएको थियो ।

पाकिस्तानको गृहमन्त्रालयले गृहमन्त्री इकबाललाई लक्षितगरी चलाइएको गोली उनको पाखुरामा लागेको र उनको लाहोरस्थित एक अस्पतालमा उपचार भइरहेको जनाएको छ । इकबालको स्वास्थ्य खतरामुक्त रहेको पनि अधिकारीले जनाएका छन् ।

LS Auto

प्रहरीले २० वर्षको जस्तो देखिने एकजना आक्रमणकारीलाई नियन्त्रणमा लिएको जनाएको छ । त्यस व्यक्तिले पहिलो पटक प्रहार गरेपछि प्रहरीले उसको निगरानी तुरुन्तै थालेको र फेरि अर्का पटकको प्रहार गर्न नपाउँदै उसलाई समातिएको बताएको छ ।

उक्त व्यक्तिले गृहमन्त्रीमाथि किन गोली प्रहार गरेको हो भन्ने बारेमा भने केही बताइएको छैन । प्रहरीले अनुसन्धान थालिएको र यस बारेमा चाँडै नै जानकारी बाहिर ल्याउने बताएको छ ।

तर उनले आइतबार पाकिस्तानमा रहेको एउटा इसाई धर्मको समूहका व्यक्तिसँग बैठक गरेका थिए । उक्त समूहसँग बैठक नगर्न इस्लामिक धर्माबलम्वीहरुले उनलाई अनुरोध गरिरहेका थिए ।

सोही कारणले पनि उनीमाथि गोली प्रहार भएको अनुमान गरिएको छ । तर यस विषयको सत्यतथ्य बाहिर भने आएको छैन ।

पाकिस्तानी प्रधानमन्त्री शहीद खकान अब्बासीले आक्रमणको निन्दागर्दै घाइते मन्त्रीको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। उनले पाकिस्तानी भूमिमा आतंकवाद परास्त भएरै छोड्ने र त्यसका लागि सरकार सक्षम पनि रहेको बताएका छन्।

पाकिस्तानमा आगामी महिना संघीय निर्वाचनको आयोजना गरिएको छ । यहाँका पूर्व प्रधानमन्त्री नवाज शरिफले राजनीति गर्न नपाउनेगरी अदालतले नै प्रतिबन्ध लगाएपछि यहाँको राजनीति अस्थिर बन्दै गएको छ ।

यस कारण पनि पछिल्लो समयमा पाकिस्तानको सत्ताधारी दल र विपक्षी दलबीच विवाद चुलिएको छ र उनीहरुको यस जुहारीले निर्वाचन हुनेमा पनि आशंका गर्न थालिएको छ ।

लाहोरमा उच्च सुरक्षा सतर्कता, निर्वाचन प्रचार अभियानमा सतर्कता

यसैबीच प्राप्त अर्काे एक समाचारअनुसार पाकिस्तानी प्रान्त लाहोरमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ । गृहमन्त्रीमाथि नै आइतबार गोली प्रहार भएपछि यहाँ उच्च सुरक्षा सतर्कता अपनाइएको बताइएको छ ।

साथै देशभरमा सुरु हुन लागेको निर्वाचन प्रचार अभियानमा पनि सतर्कता अपनाउन भनिएको छ । निर्वाचनको प्रचार अभियान तथा सभा सम्मेलनहरुका समयमा हिंसा हुन सक्ने अनुमानका कारण यस्तो गरिएको हो ।

सबै सुरक्षा निकायलाई सतर्क रहन भन्दै सम्भावित हिंसाको अवस्थालाई मध्यनजर गरी कार्यक्रमहरु सञ्चालन गर्न उच्च सुरक्षा अपनाइएको समाचारमा जनाइएको छ ।

रासस

लोकप्रीय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ८ , २०८२

विचार

थप समाचार

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ
अन्तर्राष्ट्रिय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा
ताजा समाचार

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’
अन्तर्राष्ट्रिय

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’

बुधबार जेष्ठ ८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News:इयूसंग ट्रम्पको टकराव, इजरेली ड्रोनले हि*ज्बुल्लाह उडायो|| Nepal Times

World News:इयूसंग ट्रम्पको टकराव, इजरेली ड्रोनले हि*ज्बुल्लाह उडायो|| Nepal Times

00:14:24

World News:भारतले लगायो टर्कीएलाई प्रतिबन्ध,बंगलादेशमा उथलपुथल || Nepal Times

00:18:46

World News: इन्डिगोको फ्लाइटमा ‘टर्बुलेन्स’, अमेरिकामा इजरेली कर्मचारी असुरक्षित || Nepal Times

00:15:01

भारतीय ट्राभल एजेन्सी अमेरिकामा ब्याण्ड, चीन–पाकबीच नयाँ सहमति|| Nepal Times

00:12:47

पाकिस्तानमा चरम खाद्य असुरक्षा, इशाक डार चीनमा, बाइडेनलाई क्या*न्सर|| Nepal Times

00:10:26

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

तीन दिनसम्म वर्षा,आज कहाँ पर्दैछ पानी ?

तीन दिनसम्म वर्षा,आज कहाँ पर्दैछ पानी ?

मङ्लबार जेष्ठ ७ , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ८ , २०८२
नेपालीको आयु घट्दैः कारण के हो ?

नेपालीको आयु घट्दैः कारण के हो ?

शनिबार भदौ ११ , २०७९

हालका पोस्टहरू

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ८ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.