×

NEPAL TIMES UPDATES

Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026
Playing
Top 15 Afternoon News || April-23-2026 || Nepal Times
Apr 23, 2026
Playing
संविधान संशोधनबारे हर्कले दिए ९ बुँदे सुझाव, संसदबाहिर बाटै मन्त्री || Nepal Times
Apr 23, 2026
Playing
होर्मुजमा बारूदी सुरूङ हटाउन Americaलाई ६ महिना लाग्ने || Nepal Times
Apr 23, 2026
Playing
रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन || Nepal Times
Apr 23, 2026
Playing
Iran यु द्धमा Trumpको शक्ति घटाउने विधेयक पाँचौँ पटक अस्वीकृत || Nepal Times
Apr 23, 2026
Playing
शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली गर्ने तयारी|| Nepal Times
Apr 23, 2026
Playing
चीनले इरानलाई पठाएको ’उपहार’ ट्रम्पले खोसे || Nepal Times
Apr 23, 2026
Playing
नेता र कर्मचारीको सम्पत्ति कसरी छानविन हुन्छ ? को को तान्निछन् ?|| Nepal Times
Apr 23, 2026
Playing
को हुन् दीपक भट्ट ? ओलीले हुक्र्याए सुधन गुरूङले पद गुमाए || Nepal Times
Apr 23, 2026

भारतका उपराष्ट्रपति नायडूलाई कोरोना संक्रमण

१४ आश्विन २०७७

१४ असोज, एजेन्सी ।
भारतका उपराष्ट्रपति वैंकैया नायडूलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ । मंगलबार साँझ उपराष्ट्रपति नायडूको आधिकारिक ट्विटर ह्याण्डलबाट उनको कोरोना रिपोर्ट पोजेटिभ आएको जानकारी दिइएकाे हाे ।

ट्वीटमा भनिएको छ – ‘बिहान नियमित परीक्षण गर्दा कोभिड १९ संक्रमण पुष्टि भएको छ । यद्यपि लक्षण नदेखिएको र स्वास्थ्य सामान्य रहेको छ,’। हाल उनी घरमै क्वरेन्टाइनमा रहेका छन् । उनकी श्रीमती उषा नायडूको समेत कोरोना परीक्षण गरिएकोमा उनको रिपोर्ट भने नेगेटिभ आएको थियो । उनी पनि सेल्फ आइसोलेसनमा बसेकी छिन् ।

Advertisement
Advertisement

भारतमा कोरोना भाइरसको संक्रमित हुने ७१ वर्षीय नायडू बहालवाला सबैभन्दा उच्च अधिकारी हुन् । यसअघि केन्द्रीय मन्त्रीहरु गृहमन्त्री अमित शाह, नितिन गडकरी, धमेन्द्र प्रधान, गजेन्द्र सिंह शोखावतमा पनि संक्रमण पुष्टि भइसकेको छ । र, सबै जना उपचारपछि निको भइसकेका छन् ।

संक्रमणकै कारण पूर्वराष्ट्रपतिदेखि केन्द्रीय मन्त्रीसम्मले ज्यान गुमाइसकेका छन् । पूर्वराष्ट्रपति प्रवण मुखर्जीलाई पनि संक्रमण भएकोमा उपचारकै क्रममा दुई साताअघि निधन भएको थियो । मुखर्जीको टाउकोमा रगत जमेका कारण शल्यक्रिया पनि गरिएको थियो । त्यसैगरी अघिल्लो साता मात्र भारतका केन्द्रीय रेल राज्य मन्त्री सुरेश चनाबसप्पा अंगडीको कोरोना भाइरसको संक्रमणले ज्यान लिएको थियो ।

त्यसैगरी हालसम्म भारतमा प्रदेशका दुईजना मन्त्री, तीन संघीय सांसद र ६ जना विधायकको कोरोनाबाट ज्यान नै गुमाइसकेका छन् । १६ अगस्टमा पूर्वक्रिकेटर तथा उत्तरप्रदेश राज्यका मन्त्री चेतन चौहानको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको थियो ।

भारतमा कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिइरहेको छ । विश्वका संक्रमण अधिक हुने मुलुकहरुमध्ये भारत अमेरिकापछि दोस्रो स्थानमा छ । मंगलबार साँझसम्म भारतमा ६१ लाखभन्दा बढीमा संक्रमित पुष्टि भइसकेको छ भने ९६ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

Advertisement

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top