NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने सोमवार असार १६ , २०८२
पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम सोमवार असार १६ , २०८२
धनगढी  डुब्ने गरी कस्तो पानी पर्याे ? सोमवार असार १६ , २०८२
हवाई नीति २०८२ः ’गेम चेन्जर’ कि राष्ट्रिय स्वार्थ बेच्ने ’दुईधारे तरबार’? सोमवार असार १६ , २०८२
बोल्न पाइन्छ भन्दै ओलीलाई छाडेकी झाक्रीको मुख बन्द सोमवार असार १६ , २०८२
Next
Prev

समाचार

आईपीएल : बेंगलोरद्वारा राजस्थान ८ विकेटले पराजित, अंक तालिकाे शीर्षस्थानमा उक्लियाे

शनिबार अशोज १७ , २०७७
Reading Time: 1 min read
A A
Advertisement
आईपीएल : बेंगलोरद्वारा राजस्थान ८ विकेटले पराजित, अंक तालिकाे शीर्षस्थानमा उक्लियाे
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१७ असोज, एजेन्सी ।
राजस्थान रोयल्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बेंगलोर इन्डियन प्रिमियर लिग (आईपीएल)को अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ । शनिबार साँझ शेख जायद स्टेडियम आबूधाबीमा भएको १५ औं खेलमा स्पिनर युजभेन्द्र चहल, कप्तान विराट कोहली र युवा ब्याट्सम्यान देवदत्त पाडिक्कलको उच्च प्रर्दशनमा बेंगलोरले राजस्थान रोयल्सलाई ८ विकेटले पराजित गरेको हो ।

जितका लागि १ सय ५५ रनको विजयी लक्ष्य पछ्याएको बेंगलोरले १९.१ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो । बेंगलोरको जितमा विराट कोहली ५३ बलमा ७ चौका र २ छक्का सहित ७२ रनमा अविजित रहे । पाडिक्कल ४५ बलमा ६ चौका र १ छक्का सहित ६३ रनमा बोल्ड आउट भए । पाडिक्कललाई १६ औं ओभरको पाँचौ बलमा जोफ्रा आर्चरले योर्कर बलमा बोल्ड आउट गरेका थिए ।

Advertisement

 

दोस्रो विकेटकालागि कोहली र पाडिक्कले ९९ रनको साझेदारी गर्दै सहज जित पक्का गराए । तेस्रो ओभरको दोस्रो बलमा ओपनर आरोन फिन्चलाई श्रेयस गोपालले ८ रनमा एलबिडब्लू आउट गरे । एबी डिभिलियर्स १२ रनमा अविजित रहे । श्रेयस गोपाल र जोफ्रा आर्चरले एक एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ५४ रन बनाएको थियो । राहुल टेवाटिया १२ बलमा ३ छक्का सहित २४ रनमा अविजित रहे । जोफ्रा आर्चर १० बलमा १ चौका र १ छक्का सहित १६ रनमा अविजित रहे । सातौं विकेटका लागि आर्चर र टेवाटियाले २० बलमा ४० रनको अविजित साझेदारी गरेका थिए ।

तेस्रो ओभरको चौथो बलमा इसुरु उडानाले कप्तान तथा ओपनर स्टिभ स्मिथलाई पाँच रनमा बोल्ड आउट गरे । लगत्तै चौथो ओभरको पहिलो बलमा नवदीप सैनीले अर्का ओपनर जस बटलरलाई देवदत्त पाडिक्कलबाट २२ रनमा क्याच आउट गराए । बटलरले १२ बलमा ३ चौका र १ छक्का प्रहार गरे । पाँचौ ओभरको पहिलो बलमा राम्रो लयमा रहेका सन्जु स्यामसनलाई चहलले चार रनमा कट एण्ड बोल्ड आउट गर्दै राजस्थानलाई ३१–३ को कमजोर अवस्थामा पुर्याए ।

चौथो विकेटका लागि महिपाल लोमरोर र रोबिन उथाप्पाले ३९ रनको साझेदारी गर्दै इनिङ सम्हाल्न खोजेका थिए । तर चहलले ११ औं ओभरको पहिलो बलमा उथप्पालाई उडानाबाट १७ रनमा क्याच आउट गराए । उथप्पाले २२ बलमा १ चौका प्रहार गरे । उडानाले १६ औं ओभरको पाँचौ बलमा रियान परागलाई आरोन फिन्चबाट १६ रनमा क्याच आउट गराए । चहलको १७ औं ओभरको चौथो बलमा ठूलो सट खेल्ने क्रममा महिपाल पाडिक्कलबाट ४७ रनमा क्याच आउट हुन पुगे । उनले ३९ बलमा ३ छक्का र १ चौका प्रहार गरे ।

चहलले ४ ओभरमा २४ रन खर्चेर प्रमुख तीन विकेट लिए । वासिन्टन सुन्दरले ४ ओभरमा २० रन खर्चिए । इसुरु उडानाले ४ ओभरमा ४१ रन खर्चेर २ विकेट लिए । नवदीप सैनीले ४ ओभरमा १ मेडन सहित ३७ रन खर्चेर १ विकेट लिए ।

पाँचौ खेलमा राजस्थानले अक्टोबर ६ मा मुम्बई इन्डियन्ससँग खेल्ने छ भने बेंगलोरले अक्टोबर ५ मा दिल्ली क्यापिटल्ससँग खेल्ने छ ।

यो जितसँगै बेंगलोर ४ खेलमा ३ मा जित र १ मा हार सहित ६ अंकका साथ शीर्ष स्थानमा छ । मुम्बई ४ खेलमा समान २ मा जित र २ मा हार सहित दोस्रो स्थानमा छ । दिल्ली क्यापिटल्स ३ खेलमा २ मा जित र १ मा हार सहित तेस्रो स्थानमा छ ।

लोकप्रीय

राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२
पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
आज १९ जिल्लाका नदीहरुमा बहाव बढ्ने ,काठमाडौंका घर १ तलासम्म डुबे

धनगढी  डुब्ने गरी कस्तो पानी पर्याे ?

सोमवार असार १६ , २०८२

विचार

राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२
पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
आज १९ जिल्लाका नदीहरुमा बहाव बढ्ने ,काठमाडौंका घर १ तलासम्म डुबे

धनगढी  डुब्ने गरी कस्तो पानी पर्याे ?

सोमवार असार १६ , २०८२

थप समाचार

राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण
ताजा समाचार

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२
पुटिन र सी बीच भेट, के भयो कुरा ?
अन्तर्राष्ट्रिय

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
आज १९ जिल्लाका नदीहरुमा बहाव बढ्ने ,काठमाडौंका घर १ तलासम्म डुबे
ताजा समाचार

धनगढी  डुब्ने गरी कस्तो पानी पर्याे ?

सोमवार असार १६ , २०८२
नेपाल एयरलाइन्सले गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भर्दै
ताजा समाचार

हवाई नीति २०८२ः ’गेम चेन्जर’ कि राष्ट्रिय स्वार्थ बेच्ने ’दुईधारे तरबार’?

सोमवार असार १६ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

World News: Iranमा Americaले ब*म नखसालेको खुलासा,भोकले ६६ जनाको मृ*त्यु || Nepal Times

00:16:54

अमेरिका–चीनबीच व्यापार सम्झौता, क्यानडासँग वार्ता तोडियो || Nepal Times

00:17:45

World News: इरानी बैंक ‘आ*त*ङ्कवादी सङ्गठन’ घोषणा, Putin पनि यु*द्ध रोक्न इच्छुक || Nepal Times

00:16:37

World News: इजरायलसँग हतियार अभाव, १४ बैज्ञानिक मा*रिएपछि इरानलाई धक्का || Nepal Times

00:16:10

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२
ज्वालाले झारे झाँक्रीको झाँको, शिक्षकलाई समर्थन

बोल्न पाइन्छ भन्दै ओलीलाई छाडेकी झाक्रीको मुख बन्द

सोमवार असार १६ , २०८२

हालका पोस्टहरू

राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२
पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
आज १९ जिल्लाका नदीहरुमा बहाव बढ्ने ,काठमाडौंका घर १ तलासम्म डुबे

धनगढी  डुब्ने गरी कस्तो पानी पर्याे ?

सोमवार असार १६ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.