×

NEPAL TIMES UPDATES

Playing
World News: Trumpको ह*त्या गर्ने इरानी प्रयास! अमेरिकी संसदमा यु*द्ध रोक्ने प्रस्ताव फेल
Mar 05, 2026
Playing
अर्कैको नाममा भोट हाल्न जाने प क्रा उ, धनुषामा सेनाले जफत गर्यो पर्चा || Nepal Times
Mar 05, 2026
Playing
प्रचण्ड, गगन हेलिबाट निर्वाचन क्षेत्र पुग्दा रवि गाडीबाटै, बालेन र ओली रोकिए|| Nepal Times
Mar 05, 2026
Playing
Top 15 Afternoon News || Mar-05-2026 || Nepal Times
Mar 05, 2026
Playing
मतदानपछि ओली, एमालेको बहुमत आउँछ, म प्रधानमन्त्री बन्नेमा शंका छैन|| Nepal Times
Mar 05, 2026
Playing
जिल्लादेखि केन्द्रसम्म रिजर्भ फोर्स, हरेक मतदानस्थलको ‘लाइभ’ मनिटरिङ|| Nepal Times
Mar 05, 2026
Playing
किन भोट खसाल्न गएनन् मतदाता ? || Nepal Times
Mar 05, 2026
Playing
बालेनलाई हेलिकप्टरबाट झापा घुम्न रोकियो, हेलि काठमाडौं फर्काइयो || Nepal Times
Mar 05, 2026
Playing
सबैले भोट हालौं, आफ्नो मताधिकारको प्रयोग गरौं || Nepal Times
Mar 05, 2026
Playing
भूमध्य सागरमा रुसी ग्यास ट्याङ्कर ध्व*स्त, Ukraineमाथि आरोप || Nepal Times
Mar 05, 2026

प्रधानमन्त्रीका सञ्चारविज्ञ रामशरण बजगाईलाई पनि कोरोना संक्रमण

१८ आश्विन २०७७

१८ असाेज, काठमाडौं।

प्रधानमन्त्रीका सञ्चारविज्ञ रामशरण बजगाईलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । गत विहीबार पीसीआर टेष्टका लागि स्वाब संकलन गरिएको बजगाईको आइतबार परीक्षण रिपोर्ट आएको हो ।

कोरोना परीक्षणपछि पोजेटिभ रिपोर्ट आए पनि आफूलाई कुनै लक्षण नदेखिएको बजगाईले बताए । उनी अहिले होम आइसोलेशनमा बसेका छन् ।

उनले सामाजिक सञ्जाल ट्वीटमा लेखेका छन्, “पछिल्लो पटक गरिएको पीसीआर परीक्षणबाट ममा कोरोना पोजेटिभ देखिएको छ, सम्पर्कमा रहनुभएका मित्रहरुलाई पीसीआर परीक्षण गर्न अनुरोध गर्दछुँ । हाल मेरो स्वास्थ्य अवस्था ठीक छ ।”

प्रधानमन्त्री कार्यालयका फोटो पत्रकार राजन काफ्लेलाई पनि कोरोना संक्रमण पुष्टि भइसकेको छ । शनिबार मात्र प्रधानमन्त्रीका तीन सल्लाहकार तथा प्रमुख स्वकीय सचिवमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

भर्खरको समाचार

राष्ट्रपति र उपराष्ट्रपतिले गरेनन् मतदानः पूर्वराष्ट्रपतिहरु के भन्छन् ?

Screenshot 2026-03-05 155551

बालेनको हेलि रोकिएपछि ओलीपनि झापा नजाने

Screenshot 2026-03-05 131333

आजको निर्वाचन किन विशेष छ ?

59dec7b1-ffc4-4a59-92ac-05992ca9a7c9

रुपन्देही–३ का स्वतन्त्र उम्मेदवार यादव पक्राउ, मोदीको भिडियो बनाउने समातिए

646734880_1237585725170615_3234719909965768070_n

प्रधानमन्त्रीले धापासीबाट भोट हाल्ने, बालेन, कुलमानले हाले भोट

Screenshot 2026-03-05 081435

बालेन,रवि,ओलीदेखि प्रचण्ड,गगनसम्मले आफूलाई भोट हाल्न नपाउने

2f9aeca7-a85b-4734-b63e-8656aa1e6cd6 (1)

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

image

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

सम्बन्धित खबरहरु

Scroll to Top