२० आश्विन, काठमाडौं ।
नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री गगनकुमार थापाका माता पितालाई पनि कोरोना संक्रमण पुष्टि भएको छ।
केही दिन अघि आफैँ संक्रमित भएका थापाका बुवा र आमालाई मंगलबार कोरोना संक्रमण पुष्टि भएको हो। थापाकी श्रीमतीलगायत परिवारका अन्य सदस्यलाई भने संक्रमण देखिएको छैन।