आज नेपालमा थपिए हालसम्मकै उच्च ४,३६४ संक्रमित

२२ असोज, काठमाडौं । नेपालमा आज हालसम्मकै उच्च ४ हजार ३ सय ६४ जनामा कोरोना संक्रमण देखिएको छ ।

Advertisement

योसंगै हालसम्म संक्रमित हुनेहरुको संख्या ९८ हजार ६ सय १७ जना पुगेको छ ।

आजै २ हजार ६ सय ७५ जना डिस्चार्ज भएका छन् ।

Advertisement

योसंगै हालसम्म निको हुने संक्रमितहरुको संख्या ७१ हजार ३ सय ४३ पुगेको छ ।

देशभर आज २६ हजार ६ सय ८४ सक्रिय केशहरु छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top