×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

बृहत भारतीय शैक्षिक मेला भोलिदेखि सुरु

२७ बैशाख २०७५

विराटनगर, बैशाख २७ ः विराटनगरमा बृहत भारतीय शैक्षिक मेला आयोजना हुने भएको छ ।

वाईड रेन्ज कन्सल्टेन्सिको आयोजनामा यही शुक्रबार र शनिबार मेला आयोजना हुने आयोजकले पत्रकार सम्मेलनमा जनाएको छ ।

Advertisement
Advertisement

दुई दिन सम्म चल्ने मेलामा भारतका २० भन्दा बढी निजी तथा सरकारी विश्विद्यालय र कलेजहरुको सहभागि हुने आयोजकले जनाएको छ ।
उक्त मेलामा +१२ सकेका विद्यार्थीहरुले विभिन्न विश्वविद्यालय र कलेजका आधिकारिक व्यक्तिहरुबाट कलेजको तथा आफुले पढ्न चाहेको बिषयको जानकारी लिन सकिने विराट वाईड एण्ड कन्सल्टेन्सिका निर्देशक विजय दंगालले जानकारी दिए ।

विगत ८ बर्षदेखि भईरहेको शैक्षिक मेला “डेस्टिनेशन अफ इन्डिया” मा करिब ३००० विद्यार्थीहरुको सहभागिता हुने अनुमान गरिएको छ ।
उक्त मेलामा दूहवी, इटहरी, रङ्गेली र विर्तामोडसम्मका विद्यार्थीहरु सहभागी हुने आयोजकले जनाएको छ ।

विद्यार्थीहरुको शिक्षालाई ध्यानमा राख्दै भारतका स्तरीय कलेज तथा विश्वविद्यालयहरुमात्र सहभागी गराएको निर्देशक दंगालको भनाई छ ।

इन्जिनियरिङ, नर्सिङ, म्यानेजमेन्ट तथा मेडिकल बिषयको बारेमा उक्त मेलाबाट विद्यार्थीहरुले जानकारी पाउन सक्ने छन् ।

Advertisement

मेला होटल नमस्कार विराटनगरमा बिहान ६ बजे देखि १० बजेसम्म हुने छ ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top