×

NEPAL TIMES UPDATES

Playing
ओलीकै शैली पछ्याउँदै संसदीय दलको नेता बादल || Nepal Times
May 17, 2026
Playing
UFO बाट ४ एलियन निकालिएको अनुसन्धानकर्ताको दाबी, कति सत्यता ?|| Nepal Times
May 17, 2026
Playing
विश्व कीर्तिमानधारी कामिरिता र लाक्पा शेर्पालाई प्रधानमन्त्रीको सम्मान || Nepal Times
May 17, 2026
Playing
ओलीले दिएको त्यो ’लाचार’ अभिव्यक्ति, ’पार्टी चाँही नफुटाउनू’!|| Nepal Times
May 17, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-03-2083 || Nepal Times
May 17, 2026
Playing
अस्ट्रेलियामा घरबारविहीनहरूको संख्या चार गुणासम्म बढ्ने || Nepal Times
May 17, 2026
Playing
सुकुम्बासीले काठमाडौंमा पाएनन् घर भाडा, १५ हजार दिए के गर्नु ?|| Nepal Times
May 17, 2026
Playing
राउल क्यास्ट्रोविरुद्ध अभियोग दर्ता गर्ने अमेरिकाको तयारी || Nepal Times
May 17, 2026
Playing
अब सरकारले विद्युतीय चुलोमा अनुदान दिने,एलपी ग्यासमा अनुदान नदिने || Nepal Times
May 17, 2026
Playing
इबोला विश्वकै लागि खतरा, क्यानेडियन नागरिकलाई पनि हान्टाभाइरस पुष्टि || Nepal Times
May 17, 2026

चितवनमा सर्लाहीका ३१ वर्षीय कोरोना संक्रमितको मृत्यु

२७ आश्विन २०७७

२७ आश्विन, चितवन ।
पुरानो मेडिकल कलेज (कलेज अफ मेडिकल साइन्सेस), चितवनमा सर्लाहीका कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सर्लाहीको चकरघट्टा गाउँपालिका १ का ३१ वर्षीय पुरुष छन् । ती पुरुष श्‍वासप्रश्‍वासमा समस्या भई असोज २३ गते अस्पताल भर्ना भएका थिए । उनको २६ गते कोरोना पुष्टि भएको थियो । निमोनियाँका कारण अस्पतालको कोभिड आईसीयू कक्षमा उपचार भइरहेको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

उनको आज बिहान ३ बजेर २० मिनेटमा मृत्यु भएको अस्पतालका जनसम्पर्क अधिकृत दुर्गा न्यौपानेले जानकारी दिए ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top