आज थपिए ३,५५६ संक्रमित, १,५०३ जना डिस्चार्ज

२७ असोज, काठमाडौं । नेपालमा विगत २४ घण्टामा ३५ सय ५६ जना कोरोना संक्रमित थपिएका छन् भने १५ सय ३ जना डिस्चार्ज भएका छन् ।

योसंगै हालसम्म संक्रमित हुनेहरुको संख्या १ लाख १५ हजार ३ सय ५८ पुगेको छ ।

त्यस्तै ७८ हजार ७ सय ८० जना हालसम्म उपचारपछि निको भएर घर फर्किएका छन् ।

Advertisement

आज सक्रिय संक्रमितको संख्या ३५ हजार ९ सय १५ पुगेको छ भने देशभर ४ हजार ७ सय ९५ जना क्वारेन्टिनमा छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top