×

NEPAL TIMES UPDATES

Playing
जेनजीहरुले खोलेको दलले पानीसम्म पाएन,रास्वपा नै जेनजीमय|| Nepal Times
Mar 11, 2026
Playing
के एमाले अब ओली मुक्त हुन लागेको हो ? || Nepal Times
Mar 11, 2026
Playing
Top 15 Afternoon News || Mar-11-2026 || Nepal Times
Mar 11, 2026
Playing
महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम || Nepal Times
Mar 11, 2026
Playing
बालेनको फोटो र भोजपुरी गीतले मच्चायो तहल्का|| Nepal Times
Mar 11, 2026
Playing
स्ट्रेट अफ होर्मुजमा माइन बिछ्याउने Iran का १६ डुंगा न स्ट || Nepal Times
Mar 11, 2026
Playing
समानुपातिकको मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो|| Nepal Times
Mar 11, 2026
Playing
Balenले प्रधानमन्त्री भएर कुनै चमत्कार गर्नु पर्दैन|| Nepal Times
Mar 11, 2026
Playing
यु द्ध पछि इरानमा अम्लीय वर्षा, अमेरिकाको प्रभुत्व कमजोर || Nepal Times
Mar 10, 2026
Playing
प्रधानमन्त्रीमा बालेन बाहेक दाँया बायाँ नहुने, राजु पाण्डेको खबरदारी|| Nepal Times
Mar 10, 2026

जारको पानी पुरानै मूल्यमा

२७ आश्विन २०७७

२७ आश्विन, काठमाडौं।
जारको प्रशोधित पिउने पानीको पुरानै मूल्य कायम गराउन व्यवसायी सहमत भएका छन् ।

नेपाल बोटलर्स वाटर एसोसिएसनले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागसँग पुरानै मूल्यमा बेच्‍ने लिखित सहमति नै गरेको छ । पानीको मूल्य बढाउने निर्णय फिर्ता नलिए पक्राउ गर्ने विभागको चेतावनीपछि पुरानै मूल्य कायम गर्न लिखित प्रतिबद्धता जनाएको विभागका निर्देशक एवं सूचना अधिकारी रवीन्द्र आचार्यले जानकारी दिए ।

उपभोक्ता एवं खुद्रा विक्रेताबाट जारको पानीको मूल्य बढाइएको भन्‍ने गुनासो आएपछि तत्काल पुरानै मूल्य कायम गराउन विभागले निर्देशन दिएको नभए कारबाहीको चेतावनी पनि उक्त लिखित प्रतिबद्धता व्यवसायीले गरेको आचार्यले बताए ।

उनले व्यवसायीले गरेको प्रतिबद्धता कार्यान्वयनमा लगेको वा नलगेको बजार अनुगमन पनि गर्ने र बढी मूल्यमा बेचेको पत्ता लागे कारबाही गर्ने चेतावनी विभागले दिएको छ । “मूल्य बढेको विषयमा सोधपुछ गर्न विभागले व्यवसायीलाई बोलाएको थियो ।

कानुनअनुसार सरकारले पक्राउ गरेर थुन्‍ने हो वा मूल्य घटाउने हो भनेपछि उनीहरु पुरानै मूल्य कायम गर्न सहमत भएका छन्,” उनले भने । संघले विभागसँग सम्झौताअनुरुप सार्वजनिक सूचना प्रकाशित गर्ने र पुरानै मूल्यमा जारको पानी बेच्‍न लगाउने सहमति पनि गरेको उनले बताए

संघले वाणिज्य विभागसँगको सहमति रहेको भन्दै केही दिनअघिदेखि नेपाल जारको पिउने पानीको मूल्य बढाएको थियो । बजारमा २५ रुपैयाँ प्रतिजारदेखि ४० रुपैयाँमा बिक्री भइरहेको पानीको अधिकतम् खुद्रा बिक्री मूल्य ५० रुपैयाँ तोकिएपछि उपभोक्ता मारमा परेका थिए ।

भर्खरको समाचार

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

सम्बन्धित खबरहरु

Scroll to Top