×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || May-05-2026 || Nepal Times
May 05, 2026
Playing
सिंहदरबारभित्रको समानान्तर सरकार अन्त्यः ट्रेड युनियनको साँचो खोसियो || Nepal Times
May 05, 2026
Playing
ट्रेड युनियन खारेज गर्नुको कारण बालेनले दिए, कर्मचारीले नमान्ने || Nepal Times
May 05, 2026
Playing
Iranले फेरि गर्यो हम ला, अबुधाबीमा वि स्फोट, Uaeले १५ मिसाइल रोक्यो || Nepal Times
May 05, 2026
Playing
भारतीय राज्यमा सत्तामा रहेका दल सोत्तर, दिदीको १५ वर्षे सत्ता ढल्यो|| Nepal Times
May 05, 2026
Playing
शेखर गोल्छा फेरि किन प क्राउ परे ? धरौटी बुझाए लगत्तै नियन्त्रणमा || Nepal Times
May 05, 2026
Playing
अमेरिकाले जफत गरेको इरानी जहाज पाकिस्तानलाई हस्तान्तरण|| Nepal Times
May 04, 2026
Playing
के America र Iranबीच यु द्धविराम अन्त्य भएको हो ? || Nepal Times
May 04, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-21-2083 || Nepal Times|| Nepal Times
May 04, 2026
Playing
नेपालमा घण्टी बज्यो, तमिलनाडुमा सिठ्ठी|| Nepal Times
May 04, 2026

चिलीमा सरकारविरुद्ध प्रदर्शन, प्रजातान्त्रिक ढंगबाट आफ्नो कुरा राख्न सरकारी आग्रह

३ कार्तिक २०७७

३ कार्तिक, एजेन्सी ।
चिलीमा सरकारविरुद्ध भइरहेको आन्दोलनमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ।

प्रदर्शनकारीहरुले चर्च, प्रहरी हेडक्वाटर, पसलहरुमा ‘फायरबम’ प्रहार गरेका छन्। प्रहरीले स्थिति नियन्त्रणमा लिन प्रदर्शनकारीमाथि अश्रुग्यास र पानीको फोहरा प्रहार गरेको छ।

Advertisement
Advertisement

करिब एक वर्ष अघिदखि राजनीतिक सुधारको माग गर्दै चिलीमा प्रदर्शन भइरहेको छ। मेट्रो टिकटको मूल्य वृद्धि भएपछि सुरु भएको आन्दोलनले पछि बृहत रुप लिएको हो। कोरोना संक्रमणका कारण केही समय प्रदर्शन रोकिएको थियो।

केही हप्तादेखि फेरि चिलीमा दैनिक रुपकम प्रदर्शन भइरहेको छ। प्रदर्शन प्रदर्शनकारीहरुले शिक्षा, स्वास्थ्य लगायतको सुविधा दिन सरकार असफल भएको आरोप लगाउँदै आएका छन्।

प्रदर्शन उग्र बन्दै गएपछि चिलीका आन्तरिक व्यवस्था मन्त्री भिक्टर पेरेचले नागरिकहरुलाई प्रजातान्त्रिक ढंगबाट आफ्नो कुरा राख्न आग्रह गरेका छन्। उनले जनमत संग्रहबाट समस्या समाधान गर्न सक्ने भन्दै हिसांमा उत्रेर अपराध गर्नेहरुलाई कारवाही गर्ने बताए।

Advertisement
Advertisement

प्रदर्शनका क्रममा प्रहरीले प्रहार गरेको रबर बुलेटबाट सयौं प्रदर्शनकारी घाइते बनेपछि आन्दोलन थप उग्र बनेको हो। हालसम्म प्रदर्शनका क्रममा ३० जनाको मृत्यु भइसकेको छ भने हजारौं घाइते भइसकेका छन्।

भर्खरको समाचार

गौशाला धर्मशालामा मारवाडीको मोहियानी हक नलाग्ने उच्चको फैसला

hotel ananda pashupatinath

थलापति’ विजयः फिल्म छोडेर सिधै मुख्यमन्त्री

bijay thalapati

राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश

Nepali Congress President candidate Ram Chandra Paudel waves while casting vote in the election during the party's 13th national general convention in Kathmandu on Sunday, March 6, 2016. Photo: RSS

इरानका ७ जहाज अमेरिकाले डुबायो,विश्वको नक्साबाटै मेटाइदिने ट्रम्पको चेतावनी

Screenshot 2026-05-05 123807

शेखर गोल्छा फेरि किन पक्राउ परे ?धरौटी बुझाए लगत्तै नियन्त्रणमा

Shekhar-Golchha-Final

विद्यार्थी र कर्मचारीतन्त्रको पार्टीकरणले देशको प्रणाली नै ध्वस्त पारेःबालेन

666707698_875077882223921_4422618132601218086_n

पुटिनको ज्यान जोखिममा, सुरक्षा बढाइयो

Vladimir-Putin

मलको हाहाकार र युद्धको बाछिटाः बालेनले किसानलाई मल देलान् ?

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

राजा महेन्द्रको मौनताले गुमेको थियो लिपुलेक र कालापानी ?

mahendra-bir-bikram-shah-dev-59d8aa66ea8d42.19514437_MYCML1jMkd

रास्वपाबाट पालिकाको उम्मेदवार बन्न पनि चुनाव जित्नु पर्ने

balen rabi rasopa team

सम्बन्धित खबरहरु

Scroll to Top