×

NEPAL TIMES UPDATES

Playing
World News: इस्लामावाद वार्ता भाँडियो,बेबी फुडमा मुसा मार्ने विष,रोबोट र ड्रोनको आत्मसर्मपण
Apr 20, 2026
Playing
कीर्तिपुरमा फ्लडलाइट डेब्यू, यूएईविरुद्ध नेपालको चुनौती|| Nepal Times
Apr 20, 2026
Playing
शेयर खरिदबारे Sudan Gurungको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ? || Nepal Times
Apr 20, 2026
Playing
भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब || Nepal Times
Apr 20, 2026
Playing
Islamabadमा हुने वार्ता हल्ला, अब के हुन्छ ? || Nepal Times
Apr 20, 2026
Playing
Top 15 Afternoon News || April-20-2026 || Nepal Times
Apr 20, 2026
Playing
अब सरकारी तलब १५ दिनमै आउने || Nepal Times
Apr 20, 2026
Playing
सुधनले कानूनी दायरमा ल्याउन खोजे तर… आफै प्रश्नले घेरिए || Nepal Times
Apr 20, 2026
Playing
अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?|| Nepal Times
Apr 20, 2026
Playing
सुधनले रविलाई भेटे,सुधनको विषयमा रास्वपामा छलफल होला ?|| Nepal Times
Apr 20, 2026

विराटनगरबाट आइपिएलका लागि सट्टेबाज लगाउने तीनजना पक्राउ

३ कार्तिक २०७७

३ कार्तिक, विराटनगर ।
विराटनगरबाट तीन जना सट्टेबाजी लगाउनेलाई मोरङ प्रहरीले पक्राउ गरेको छ।

जारी इन्डियन प्रिमियर लिग क्रिकेट प्रतियोगिता (आइपिएल)मा सट्टेबाजी लगाउनेलाई आइतबार राति पक्राउ गरेको प्रहरीले जनाएको छ। मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काका अनुसार आइतबार राति ११ बजेतिर पक्राउ परेका विराटनगर–१६ का ३७ वर्षीय पुरुषोत्तम शाहको घरबाट तीन जनालाई बाजी लगाउँदै गर्दा पक्राउ गरेको बताए।

Advertisement
Advertisement

अन्य पक्राउ पर्ने सट्टेबाजमा विराटनगर–१६ का ३५ वर्षीय मन्जित साह र विराटनगर–१५ का २८ वर्षीय अपजर अली रहेको प्रहरीले जनाएको छ।

एसपी खड्काले भने सट्टेबाजी खेलिरहेको सूचनाका आधारमा पुरुषोत्तमको घरबाट तीनै जनालाई पक्राउ गरेको र उनीहरूका साथबाट नगद २८ हजार ५ सय रुपैयाँ, तीन वटा मोबाइल, सट्टेबाजी खेल्दा हिसाब उल्लेख गर्न प्रयोग गरिएका तीन वटा डायरी र को १८ प ६८८९ नम्बरको मोटरसाइकल बरामद भएको छ।

अनलाइनमार्फत पैसाको बाजी लगाउने गरेको भेटिएको छ। असोज २५ गते प्रहरीले विराटनगर–११ का रोनल कँडेललाई पक्राउ गरेको छ। सट्टेबाजी लगाउँदा हारेको रकम उठाउनलाई विराटनगरकै सञ्जय सिंघललाई अपहरण गरी होटलमा लगेर शरीर बन्धक एवं कुटपिट गरिएको आरोपमा प्रहरीले कँडेललाई पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ।

Advertisement

विराटनगरबाट तीन साताअघि मात्रै प्रहरीले तीन जनालाई सट्टेबाजी लगाएको आरोपमा पक्राउ गरी सट्टेबाजी कसुरअन्तर्गतको मुद्दामा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

भर्खरको समाचार

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

सम्बन्धित खबरहरु

Scroll to Top